बोपाराको अर्धशतकिय पारि तथा सैफ जैबकाे आक्रामक ब्याटिङमा कार्णाली माथि चितवनकाे ४ विकेट जित !
काठमाडाैं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत मंगलबार भएको दाेस्राे खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोज ४ विकेटले विजय हासिल गरेकाे छ ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले फिल्डिङ राेजेकाे चितवनले निर्धारित २० अाेभरमा १६७ रनको लक्ष्य पाएकाे थियाे । उक्त लक्ष्य पछ्याउन ब्याटिङमा उत्रिएको चितवनले १० ओभरमा १ बलमा ६ विकेटको क्षतिमा १७१ रन बनाउदै कर्णाली विरूद्ध जित निकालेकाे हाे ।
चितवनका लागि रविले ३६ बलमा समान तीन चाैका र छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी दीपक बोहोराले ४२, सैफ जैवले ३८ र कप्तान कुशल मल्लले २० रन बनाए ।
पाँचौँ विकेटका लागि रवि र सैफबीच ५२ रनको साझेदारी भएको थियो । कर्णालीका लागि कप्तान सोमपाल कामीले दुई तथा युनिशविक्रम सिंहठकुरी र युुवराज खत्रीले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६६ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि प्रियान्क पान्चालले ४८ बलमा ७ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ९० रनको योगदान गरे । उनलाई १६औँ ओभरको चौथो बलमा रवि बोपाराले देव खनालबाट क्यान गराए ।
यसैगरी पवन सर्राफले अविजित २७, म्याक ओ’ डोउडले २० र मार्क वाटले १६ रन बनाए । प्रियान्कले दास्रो विकेटका लागि मार्कसँग ६३ तथा पहिलो विकेटका लागि म्याकसँग ६१ रनको साझेदारी गरेका थिए । चितवनका लागि सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले समान एक–एक विकेट लिए ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












