एमालेको प्रारम्भिक मत परिणमः पदाधिकारीमा कसले कति मत पाए ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा अध्यक्ष सहित पदाधिकारीमा केपी शर्मा ओली पक्षका उम्मेदवार नै अगाडि देखिन्छन् ।
महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको टक्कर छ ।
यस्तो छ प्रारम्भिक मत परिणाम–
अध्यक्ष
केपी शर्मा ओली : १५६
ईश्वर पोखरेल : ६७
उपाध्यक्ष
विष्णु प्रसाद पौडेल : १७३
पृथ्वीसुब्बा गुरुङ : १७१
रामबहादुर थापा बादल : १५३
गोकर्ण राज विष्ट : १३३
रघु जी पन्त : १२३
गुरु प्रसाद बराल : १०९
विन्दा पाण्डे : ९८
पर्शुराम मेघि गुरुङ्ग : ४७
टकं प्रसाद कार्की : ४३
अरुण नेपाल : ३८
भिम प्रसाद आचार्य : २७
महासचिव
शंकर पोख्रेल : ११५
सुरेन्द्र प्रसाद पाण्डे :१०८
उपमहासचिव
लेखराज भट्ट : १४७
योगेश भट्टराई : १४०
रघुविर महासेठ : १२६
विष्णु प्रसाद रिमाल : १०५
आनन्द प्रसाद पोख्रेल : ७१
वैजनाथ चौधरी : ५४
राजेन्द्र प्रसाद गौतम : २६
सचिव
पद्मा कुमारी अर्याल : १५२
महेश बस्नेत : १५०
छविलाल विश्वकर्मा : १४५
शेरधन राई : १४१
हिक्मत कुमार कार्की : १३८
खगराज अधिकारी : १३२
राजन भट्टराई : ११३
यामलाल कँडेल : १२८
भानुभक्त ढकाल : १०७
गोकुल प्रसाद बास्कोटा : १०४
कर्णबहादुर थापा : ९३
ठाकुर प्रसाद गैरे : ९३
रचना खड्का : ८३
विनोद प्रसाद ढकाल : ८२
अग्नि प्रसाद खरेल : ७७
लाल बाबु पण्डित : ७३
कृष्ण गोपाल श्रेष्ठ : ५९
पुरुषोत्तम पौडेल : ५९
पेम्वा लामा : ५०
इन्द्रलाल सापकोटा : ४१
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...











