ताजा समाचार

दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले साइबर ब्यूरोलाई दियो निर्देशन

काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ ।

प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई आयोगले प्रलोभनमा परेर आधिकारिकता दिएको भन्दै सार्वजनिकरुपमा राखेको धारणा गलत भएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।

साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले पत्र आएको पुष्टि गर्दै अनुसन्धान सुरु भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org