मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, को कतिऔं नम्बरमा ?
काठमाडौं । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ । यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् ।
नयाँ मर्यादा अनुसार तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । पाचौं वरियतामा गृहमन्त्री गुरुङ रहेका हुन् ।
Comments
अरु समाचार
-
दुई मोटरसाइकल ठोकिँदा एसईई दिएर फर्कदै गरेका तीन विद्यार्थीको ज्यान गयो
महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन...
-
सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने
काठमाडौं । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री...
-
प्रहरीको गोली लागेर रुपन्देहीमा एक घाइते, लागुऔषधिसहित तीनजना पक्राउ
बुटवल । रुपन्देहीमा लागुऔषध जाँचका क्रममा भाग्ने मोटरसाइकललाई प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...
-
ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, म्याद नथप्न सर्वोच्चको परमादेश
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ । तर अब उनीहरुको...
-
ओली–लेखक बन्दी प्रत्यक्षीकरण रिटः महान्यायाधिवक्ता कँडेलले निवेदनको विपक्षबाट बहस गर्दै
काठमाडौं । नवनियुक्त तथा विवादास्पद महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले दायर गरेको...
-
तत्कालीन प्रम ओली र गृहमन्त्री लेखकलाई थप पाँचदिन हिरासतमा राखिने
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि ५ दिन...
-
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
काठमाडौं– सरकारले अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । महान्यायाधिवक्तालाई सरकारको मुख्य कानुनी सल्लाहकार मानिन्छ । आइतबारको मन्त्रिपरिषद्ले...
-
सेयर बजारमा एकैदिन एक सय पाँच अंकको पहिरो
काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से उच्च अंकले घटेको छ । नेप्से आज एक सय पाँच दशमलव...
-
‘अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन’
नारायणगढ (चितवन)- मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तरराष्ट्रियस्तरमा बहस गर्न चितवनको रामपुरमा मौरीसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ...












