रत्न राज्यले चुम्यो अन्तर कलेज फुटसलको उपाधी
रोशन यक्सो लिम्बू/काठमाडौं ७ असोज । पवन प्रकृती क्याम्पसलाई १-७ गोल अन्तरले हराउँदै अन्तर कलेज फुटसल प्रतियोगिता २०७३ को उपाधी रत्नराज्यलक्ष्मी क्याम्स ‘आरआर’ ले जितेको छ ।
अनेरास्ववियु ‘क्रान्तिकारी’ काठमाडौं क्याम्पस जिल्ला समितीद्वारा आयोजित उपत्यकाव्यापी दोस्रो ‘रिभोलुसनरी’ अन्तर कलेज फुटसल प्रतियोगिताको आज भएको फाइनल खेलमा आरआरले उपाधी जितेको हो ।
प्रतियोगितामा विश्व भाषा क्याम्पसले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने क्याम्पसले क्रमश : नगद ५१ हजार, ३५ हजार र १५ हजारका साथमा ट्रफी, प्रमाण पत्र र मेडल पाएका छन् । विजयीहरुलाई नेकपा ‘माओवादी केन्द्र’ का नेता तथा पूर्व उर्जा मन्त्री टोपबहादुर रायमाझीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संविधान कार्यान्वयनमाका लागि दबाव स्वरुप उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...













