जाडोमा अरु भन्दा फरक लुक्समा देखिन ५ टोपी

चिसो मौसम स्टाइलिस देखिन चाहनेहरूका लागि त्यति उपयुक्त समय होइन । यो मौसममा हामीले स्टाइलिस देखिएर मात्र हुँदैन, चिसोबाट जोगाउने उपयुक्त पहिरन छनोट गर्नुपर्छ । स्वेटर, ज्याकेट, बुट या अन्य न्यानो ड्रेस खरिद गर्दा फेसनेवल पनि होस् भन्ने चाहना हुन्छ । तर, चिसोबाट जोगिन प्रयोग गर्ने टोपी खरिद गर्दा भने त्यति वास्ता गरेको देखिँदैन । चिसोमा जति महत्व ज्याकेट, स्वेटरको हुन्छ, त्यति नै महत्व टोपीको पनि हुन्छ । यदि सम्पूर्ण ड्रेसअप स्टाइलिस तथा फेसनेवल छ, तर टोपी सामान्य भएमा पूरै लुक्स नै फिक्का हुन्छ । यदि तपाईंसँग पाँच प्रकारका टोपी छन् भने हरेक खालका ड्रेसमा आकर्षक देखिन सक्नुहुन्छ :
कलर्ड बनी
बनी क्याप धेरैजस्तो चम्किलो कलरमा पाइन्छ । यस्तो क्याप वेस्टर्न ड्रेसको साथमा प्रयोग गर्दा निकै सुहाउँछ ।
फर ह्याट
चिसो मौसममा लङ कोट, स्वेटर तथा ज्याकेट लगाउने सौखिनहरूलाई फर ह्याट निकै फेसनेवल देखिन्छ ।
पमपम क्याप
बजारमा पमपम क्यापका धेरै भेराइटी उपलब्ध छन् । आफ्नो ड्रेसलाई सुहाउँदो कुनै पनि स्टाइल लगाउन सकिन्छ ।
हेड ब्यान्ड
हेड ब्यान्ड प्रयोग गर्दा फरक लुक्स त देखाउँछ नै, साथमा चिसो हावा टाउकोमा आउनबाटसमेत बचाउँछ ।
ग्राफिक क्याप
यदि चिसो मौसममा अन्य व्यक्तिभन्दा निकै फरक लुक्स चाहनुहुन्छ भने ग्राफिक क्याप उपयुक्त विकल्प हो । यसले समूहमा पनि भिन्न लुक्स दिन्छ ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...












