स्थानीय निर्वाचनमा माओवादी केन्द्र पहिलो हुने नेता वादलको दाबी
सुर्खेत । नेकपा माओवादी केन्द्रले प्रदेश नं ६ मा पार्टी कार्यालय खोलेको छ । कार्यालयको उद्घाटन गर्दै केन्द्रका नेता रामबहादुर थापा वादलले निर्वाचन लगायतका विषयमा केन्द्रित हुन कार्यालयको महत्वपूर्ण भूमिका रहने भएकाले माओवादीले ६ नम्बर प्रदेशमा कार्यालय स्थापना गरिएको वताए ।
नेता वादलले माओवादीले प्राप्त गरेको उपलब्धिको रक्षा गर्दै स्थानीय तहको निर्वाचनमा एक ढिक्का भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए सके जनताको घरै दलौमै पुगेर र सम्भव नभएका विभिन्न ठाउँमा विभिन्न प्रविधिको माध्यमबाट जनता सामु माओवादी केन्द्र पुग्ने र पुग्नुपर्नेमा बादलको जोड थियो ।
वैशाख हुन लागेको स्थानीय निर्वाचनमा प्रदेश नं ६ मा माओवादी केन्द्र पहिलो हुन सक्ने स्ववियु निर्वाचनले संकेत देखाएकोले स्थानिय तहको निर्वाचनमा पनि अब प्रदेश नं ६ मा माओवादी केन्द्र पहिलो हुने थापाले बताए । बहुमत स्थानीय तहमा माओवादी केन्द्र एक्लै लडेर जितिने भन्दै जित्न बहुमत नपुगेको क्षेत्रमा सहकार्यका माध्यामबाट पनि जित्ने निति रहेको वातालले वताए ।
सोहि कार्यक्रममा विप्लबका भेरी कर्णाली ब्युरो सदस्य कटक परियार, जिल्ला कमिटी सदस्य चरित्र बिसी,पर्यटन व्यवसायी ज्ञानेन्द्र गौतम समुद्र लगायत वीरेन्द्रनरका ९६ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेको छन ।
प्रवेश गरेकाहरुलाई संगठनका विभाग प्रमुख राम बहादुर थापा बादलले पार्टिमा स्वागत गरेका थिए । कार्यक्रममा पूर्व गृहमन्त्री तथा प्रदेश नं ६ का इन्र्चाज शक्तिबहादुर बस्नेत, संयोजक मायाप्रसाद आचार्य लगाएतको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












