१ सय ३० रेस्टुरेन्टका परिकार अब एउटै एप ‘फुडमाडौं ’ मा

काठमाडौं । फुटमाण्डु प्रा.लि.ले काठमाडौं र ललितपुरका १ सय ३० भन्दा वढी रेस्टुरेन्टहरुबाट घर तथा आफूलाई पाएक पर्ने स्थानमा सिधै अर्डर गर्नका लागि फुडमाण्डु नामक मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ । फुडमाण्डु एप एन्ड्रोइड र आइओएस दुबै अपरेटिड् सिस्टमका लागि उपलब्ध छ ।
फुडमाण्डुबाट प्रात्त जानकारी अनुसार हालै अप्डेट गरिएको फुडमाण्डु २.१.० भर्सजनमा कस्टमरले सेवा प्राप्त गर्न साथ फुडमाण्डु अनुभवलाई तत्काल रेट गर्न सकिने फिचर समावेश गरिएको छ ।
यसले ग्राहकहरुको चाहनाअनुरुप सेवा एप तथा फुडमाण्डु वेबसाइटमा समावेश गर्न मद्दत गर्ने कुरा कम्पनीको छ ।
स्वास्थ्यकर परिकार छिटो र भरपर्दाेरुपमा ग्राहक समक्ष पुर्याउनु फुडमाण्डुको मुख्य उदेश्य रहेको कुरा फुडमाण्डुले जनाएको छ । फुडमाण्डु एपको प्रयोग गरेर तपाईले एउटै एपबाट आफूले चाहेको रेस्टुरेन्टका फुड आइटम घर वा आफू रहेको स्थानमा अर्डर गर्न सक्नुहुनेछ । यस एपमार्फत अर्डर गरिएको ४५ मिनेटभित्र अर्डर डेलिभरी हुनेछ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












