१ सय ३० रेस्टुरेन्टका परिकार अब एउटै एप ‘फुडमाडौं ’ मा

काठमाडौं । फुटमाण्डु प्रा.लि.ले काठमाडौं र ललितपुरका १ सय ३० भन्दा वढी रेस्टुरेन्टहरुबाट घर तथा आफूलाई पाएक पर्ने स्थानमा सिधै अर्डर गर्नका लागि फुडमाण्डु नामक मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ । फुडमाण्डु एप एन्ड्रोइड र आइओएस दुबै अपरेटिड् सिस्टमका लागि उपलब्ध छ ।
फुडमाण्डुबाट प्रात्त जानकारी अनुसार हालै अप्डेट गरिएको फुडमाण्डु २.१.० भर्सजनमा कस्टमरले सेवा प्राप्त गर्न साथ फुडमाण्डु अनुभवलाई तत्काल रेट गर्न सकिने फिचर समावेश गरिएको छ ।
यसले ग्राहकहरुको चाहनाअनुरुप सेवा एप तथा फुडमाण्डु वेबसाइटमा समावेश गर्न मद्दत गर्ने कुरा कम्पनीको छ ।
स्वास्थ्यकर परिकार छिटो र भरपर्दाेरुपमा ग्राहक समक्ष पुर्याउनु फुडमाण्डुको मुख्य उदेश्य रहेको कुरा फुडमाण्डुले जनाएको छ । फुडमाण्डु एपको प्रयोग गरेर तपाईले एउटै एपबाट आफूले चाहेको रेस्टुरेन्टका फुड आइटम घर वा आफू रहेको स्थानमा अर्डर गर्न सक्नुहुनेछ । यस एपमार्फत अर्डर गरिएको ४५ मिनेटभित्र अर्डर डेलिभरी हुनेछ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












