मैतिदेवी केन्द्रमा भोट हाल्दा गगन थापाविरुद्ध एमाले कार्यकर्ताका हुटिङ
काठमाडौं, ३१ बैशाख । स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंको मैतीदेवीस्थित मतदान केन्दमा पुगेर मत खसालेका छन् । बिहान करिब एघार बजेतिर मतदान केन्द्रमा पुगेका मन्त्री थापाले मतदान गरेका हुन् ।
मतदान सकेर सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा थापाविरुद्ध केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले समेत हुटिङ गरेका छन्। मैतिदेवी केन्द्रमा मतदानका लागि पुगेका स्वास्थ्यमन्त्री थापालाई मतदान सकेर संचारकर्मीसँग प्रतिक्रिया दिने क्रममा स्वयंसेवकको कार्ड भिरेको समूहले होहल्ला गरेको हो।
मिडियासँगको प्रतिक्रियालाई ‘डिस्टर्व’ नै हुनेगरी होहल्ला गरेका स्वयंसेवकहरुले भने उल्टै मिडियाले मोवाइलबाट फोटो खिच्न नपाउने तथा मोबाइलमा रेकर्ड गर्न नपाउने कारण तेर्स्याएका थिए।
स्वास्थ्य मन्त्री थापाले भने एमाले कार्यकर्ताहरु आफूलाई देख्दा तर्सिहाल्ने कारण आफूले बुझ्न नसकेको बताए। ‘मलाई देख्नासाथ उहाँहरु तर्सिहाल्नु हुन्छ, जहाँ देखे पनि हल्ला गरिहाल्नुहुन्छ,’ थापाले भने, ‘तर त्यसो किन गरिरहेनुभएको छ मैले कारण बुझेको छैन।’
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...












