२७ नगरपालिकामा अग्रतासहित रुकुमको चौरजहारीमा माओवादी केन्द्र विजयी
काठमाडौं, १ जेठ । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले खाता खोलेको छ । माओवादी केन्द्रले रुकुमको चौरजहारी नगरपालिकाको मेयर र उपमेयरमा विजयी हुँदै खाता खोलेको हो । नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार विशाल शर्मा विजयी भएका हुन् । त्यस्तै उपमेयरमा राधा देवकोटा विजयी भएका छन् । यस्तै अन्य २७ वटा नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।
१. गोलनचौर गाउँपालिका (सिन्धुली)
२. थाक्रे गाउँपालिका (धादिङ)
३. नेत्रावती गाउँपालिका (धादिङ)
४. रोशी गाउँपालिका (काभ्रे)
५. वागमती गाउँपालिका (मकवानपुर)
६. भेरीगंगा नगरपालिका (सुर्खेत)
७. शिवालय गाउँपालिका (जाजरकोट)
८. बारेकोट गाउँपालिका (जाजरकोट)
९. बाफीकोट गाउँपालिका (रुकुम)
१०. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)
११. दार्मा गाउँपालिका (सल्यान)
१२. कपुरकोट गाउँपालिका (सल्यान)
१३. ढोरचौर गाउँपालिका (सल्यान)
१४. रास्कोट नगरपालिका (कालिकोट)
१५. कालिका गाउँपालिका (रसुवा)
१६. ताराखोला गाउँपालिका (बाग्लुङ)
१७. आँबु खैरहनी गाउँपालिका ( गोरखा)
१८. गण्डकी गाउँपालिका (गोरखा)
१९. जिरी नगरपालिका (दोलखा)
२०. भिमफेदी नगरपालिका (मकवानपुर)
२१. खैरहनी नगरपालिका (चितवन)
२२. चौतारा साँगाचोकगढी नगरपालिका (सिन्धुपाल्चोक)
२३. बागचौर नगरपालिका (सल्यान)
२४. बेनिघाट रोराङ गाउँपालिका (धादिंङ)
२५. पञ्चकन्या गाउँपालिका (नुवाकोट)
२६. नलगाड नपा (जाजरकोट)
२७.सानो भेरी गाउँपालिका (जाजरकोट)
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...











