निर्वाचन प्रभावः मूल्य वृद्धिदर बढ्दै, रेमिट्यान्स भित्रने दरमा सुधार

काठमाडौं, ३ जेठ । निर्वाचनले मूल्य वृद्धिमा चाप पर्ने सिद्धान्तले नै भन्छ । स्थानीय तहको निर्वाचन सुरु नहुँदै मूल्य वृद्धिको दर बढ्न थालेको देखिएको छ । राष्ट्र बैंकको गत चैतसम्मको आर्थिक प्रतिवेदनले सो महिनामा मूल्य वृद्धिदर ३.८ प्रतिशत पुगेको छ । फागुनमा औसत यो दर २.९ प्रतिशत रहेको थियो ।
हिमाल र पहाडमा यो दर घटेपनि तराई र काठमाडौंमा भने यो दर बढेको छ । हिमालमा मूल्य वृद्धिदर २.८, पहाडमा ५.६, तराईमा ३.४ र काठमाडौंमा २.७ प्रतिशत रहेको हो । मसला, मदिरा जन्य पद्धार्थ, चिनी तथा चिनीजन्य पद्धार्थमा क्रमशः ३.१, १३ र १३.९ प्रतिशतले वृद्धि भएको हो ।
केही महिनायता वृद्धिदर सुस्तिएको रेमिट्यान्स भित्रने दरमा सुधार भएको छ । गत आर्थिक वर्षको तुलनामा यस चैतमा रेमिट्यान्स भित्रने दर ६.३ प्रतिशहत बढेर ५ खर्ब ११ अर्ब पुगेको हो । गत आर्थिक वर्षको चैतमा रेमिट्यान्समा १३ प्रतिशतले वृद्धि भएको थियो । फागुनमा भने बार्षिक बिन्दुगत आधारमा रेमिट्यान्स भित्रने दरमा ५.३ प्रतिशतले बढेर ४ खर्ब ४९ अर्ब रहेको थियो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












