स्थानीय तह निर्वाचन अपडेटः महानगरको ताजा मत परिणाम
काठमाडौं, ४ जेठ । बैशाख ३१ गते सम्पन्न पहिलो चरण अन्तर्गत स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । विभिन्न तीन प्रदेशका २८३ स्थानीय तहमा मतगणना जारी छ । पहिलो चरण अन्तर्गत चार महानगरपालिका काठमाडौं, ललितपुर, पोखरा र भरतपुरको मतपरिणाम आउने क्रम जारी छ ।
अहिले सम्मको मत परिणाम अनुसार अधिकांश महानगरमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तीब्र प्रतिस्पर्धा भईरहेको छ । कुनै बेला नेकपा एमालेले अग्रता लिईरहेको छ भने कुनै बेला काँग्रेस र माओवादी केन्द्रले अग्रता लिईरहेको छ ।
काठमाडौं महानगरपालिका (मेयर)
एमाले–विद्यासुन्दर शाक्यः ५४५८
कांग्रेस–राजुराज जोशीः ३२३५
विवेकशील नेपाली–रञ्जु न्यौपानेः २२०१
साझा पार्टी–किशोर थापाः १४९८
ललिपुर महानगरपालिका (मेयर)
एमाले–हरिकृष्ण व्यञ्जनकारः १०२०२
कांग्रेस–चिरीबाबु महर्जनः १०७९१
साझा पार्टी रमेश महर्जन ४२८१
भरतपुर महानगरपालिका (मेयर)
(एमाले) देवी ज्ञवालीः ७३७४
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः ५७३४
पोखरा लेखनाथ महानगरपालिका (मेयर)
एमाले–राप्रपाःमानबहादुर जिसीः ९३१७
कांग्रेस–माओवादीः रामजी कुँवरः ८९३१
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












