यी हुन् एमालेले अहिलेसम्म जितेका स्थानीय तह (सूचीसहित)

काठमाडौं, ४ जेठ । पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत भएको मतदानको अहिले मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अहिलेसम्म ७६ स्थानीय तहमा जितेको छ । एमालेले अहिलेसम्म १८ नगरपालिकासहित ७६ स्थानमा विजयी भएको छ ।
नेकपा(एमाले) जितेका नगरपालिकाहरु
१) ओमवहादुर वुढा त्रिपुरासुन्दरी नगरपालिका डोल्पा
२) गणेश वहादुर शाही ठुलीभेरी नगरपालिका डोल्पा
३) सीपी घर्ती भेरी नगरपालिका जाजरकोट
४) रत्नवहादुर खड्का नारायण नगरपालिका दैलेख
५) सूर्यवहादुर शाही चामुण्डा नगरपालिका दैलेख
६) जशी प्रसाद पाण्डे खाडाचक्र नगरपालिका कालिकोट
७) पदमपाणी शर्मा फलेवास नगरपालिका पर्वत
८) वालकृष्ण आचार्य धुनिवेशी नगरपालिका धादिङ
९) टंक जिरेल जिरी नगरपालिका दोलखा
१०) सुवर्ण श्रेष्ठ शंखरापुर नगरपालिका काठमाण्डौ
११) देवकुमार नेपाली ढोरपाटन नगरपालिका बागलुङ
१२) रमेश वस्नेत मन्थली नगरपालिका रामेछाप
१३) गगनसिंह सुनार लेकवेसी नपा
१४) लालवहादुर महतारा छेडागाड नपा जाजरकोट
१५) रोशन पाख्रिन रामेछाप नपा रामेछाप
१६) भुपराज अधिकारी गल्याङ स्यांजा
१७) खड्गराज उपाध्य अाठविसकोट नपा दैलेख
१८) डम्वर अर्याल मेलम्ची नपा सिन्धुपाल्चोक
नेकपा(एमाले) जितेका गाउपालिकाहरु
१) लोकेन्द्र ब.घले चामे गा.पा मनाङ
२) कान्छा घले नेस्याङ गा.पा मनाङ
३) अङ्गद राना काइके गा.पा डोल्पा
४) आस ब.थकाली घरपझोङ गा.पा मुस्ताङ
५) टासी टन्डु गुरुङ शेफोक्सुन्डो गा.पा डोल्पा(निर्बिरोध)
६) घनश्याम सुवेदी फेदि खोला गा.पा स्याङ्जा
७) बेद ब.गुरुङ मादी गा.पा कास्की
८)नरेन्द्र कु.शाही सिबालय गा,पा जाजरकोट
९)रामचन्द्र दाहाल महांकाल गा.पा ललितपुर
१०) दुर्गा ब.थापा देवघाट गा.पा तनहुँ
११) चित्र ब.चलाउने ढोरचौर गा.पा सल्यान
१२) कैसाङ नुर्पु तामाङ गोसाइँकुण्ड गा.पा रसुवा
१३) खिमनारायण मानन्धर हरिनाश गा.पा स्याङ्जा
१४) नवराज ओझा रुपा गा. पा कास्कि
१५) रतन नाथ योगी तिला गा.पा जुम्ला
१६) राजु पौडेल महाशिला गा.पा पर्वत
१७) दल ब. फडेरा अदानचुली गा.पा हुम्ला
१८) प्रेम ब. बुढा भैरवी गा.पा दैलेख
१९) कर्ण ब.गुरुङ्ग माछापुच्छ्रे गा.पा कास्कि
२०) जङ्ग ब.शाही महावु गा.पा दैलेख
२१) सीता कुमारी पौडेल कालिका गा.पा रसुवा
२२) सुधिर पौडेल आधिखोला गा.पा स्याङ्जा
२३) बिदुर हुमागाई मकवानपुर गढी गा.पा मकवानपुर
२४)कृष्ण ब.खुलाल खानिखोला गा. पा काभ्रे
२५) खड्ग सुनुवार गोकुलगंगा गा.पा रामेछप
२६) शेर ब.सुनुवार उमाकुण्ड गा.पा रामेछप
२७) प्रेम प. सिलवाल सिद्धलेक गा.पा धादिङ्ग
२८) जीवन लामा इन्द्रसरोवर गा.पा मकवानपुर
२९) खिम थापा कालीगण्डकी गा.पा स्याङ्जा
३०)टंक ब मोक्तान कैलाश गा.पा मकवानपुर
३१) धिर ब शाही ठाँटिकाँध गा.पा दैलेख
३२) अमर ब. थापा मगर काठेखोला गा.पा बागलुङ
३३) कमल नेपाल लिसंखुपाखार गा.पा. सिन्धुपाल्चोक
३४) राम कुमार आचार्य थाक्रे गा.पा धादिङ
३५) दुर्गा ब शाक्य नेत्रावती गा.पा धादिङ
३६) घनश्याम कार्की फिक्कल गा.पा सिन्धुली
३७) केदार क्षेत्री बलेफी गा.पा सिन्धुपाल्चोक
३८) थमसरा पुन धौलागिरी गा.पा म्याग्दी
३९) भिम सेन कपुरकोट गा.पा सल्यान
४०) रन वहादुर राना घिरिङ गा.पा तनहु
४१) अर्जुन गुरुङ मस्याङदी गा.पा लमजुङ
४२) रमेश वस्ती तारकेश्वर नुवाकोट
४३) हिदम लामा भिमफेदी मकावानपुर
४४) उब्जन शाही – खत्याड गा.पा मुगु
४५) गोविन्द वहादुर खड्का लिखु रामेछाप
४६)होम नारायण श्रेष्ठ- जुगल गा.पा सिन्धुपाल्चोक
४७) कमल भुषाल- बिहादी गा.पा पर्वत
४८) दानवहादु खत्री कालिमाटी गापा सल्यान
४९) टासी ह्याल्मो लामा पाँचपोखरी गापा सिन्धुपाल्चोक
५०) सतप्रसाद रोका मंगला गापा म्याग्दी
५१) दानवहादुर थापा भगवतिमाई गापा दैलेख
५२) नेहरसिंह पाइजा वढिगाड गापा वागलुङ
५३) चुनप्रसाद शर्मा विरुवा गापा स्यांजा
५४) वलवहादुर अधिकारी गंगाजमुना गापा धादिङ
५५) स्वयमवहादुर खडका गौरीशंकर गापा दोलखा
५६) गुमानध्वज कुवर भुम्लु गापा काभ्रे
५७) कविन्द्रकुमार केसी सिम्ता गापा सुर्खेत
५८) भरत दुलाल सैलुङ गापा दोलखा
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












