यी हुन् कांग्रेसले अहिलेसम्म जितेका स्थानीय तह (सूचीसहित)
काठमाडौं, ४ जेठ । पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत भएको मतदानको अहिले मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले अहिलेसम्म ६९ स्थानीय तहमा जितेको छ ।
काँग्रेसले ११ नगरपालिकासहित ६९ स्थानीय तहमा जित निकालेको हो । पहिलो चरणमा निर्वाचन भएका २८३ स्थानीय तहमध्ये मतगणनाको क्रम जारी रहेको छ । अहिलेसम्म नेपाली काँग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा भईरहेको छ ।
यी हुन् नेपाली कांग्रेसले प्रमुख जितेका ठाउँ
- १) नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना
- २) नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–डम्बर जिसी
- ३) नवलपरासीको हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे
- ४) नवलपरासीको बुलिङटार गाउँपालिका–शशिकिरण बस्ताकोटी
- ५) नवलपरासीको देवचुली नगरपालिका–पूर्णप्रसाद श्रेष्ठ
- ६) नवलपरासीको मध्यविन्दु नगरपालिका–चन्द्रबहादुर राना
- ७) मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन
- ८) मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ
- ९) मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
- १०) मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
- ११) मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
- १२) जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत
- १३) जाजरकोटको बारेकोट गाउँपालिका–महेन्द्र शाही
- १४) बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा
- १५) बाग्लुङको गलकोट नगरपालिका–भरत शर्मा
- १६) बाग्लुङको निसीखोला गाउँपालिका–तारानाथ पौडेल
- १७) जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा
- १८) जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल
- १९) जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत
- २०) जुम्लाको चन्दननाथ नगरपालिका – कान्तिका सेजुवाल
- २१) गोरखाको गण्डकी गाउँपालिका–होमबहादुर राना
- २२) गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ
- २३) गोरखाको सिरानचोक गाउँपालिका – राजु गुरुङ
- २४) गोरखाको अजिरकोट गाउँपालिका – फणिन्द्रप्रसाद धिताल
- २५) सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की
- २६) सिन्धुलीको घ्याङलेक गाउँपालिका–जगतबहादुर भोलन
- २७) रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल
- २८) रसुवाको नौकुण्ड गाउँपालिका– नुर्पु साङ्वो घले
- २९) काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना
- ३०) काभ्रेको तेमाल गाउँपालिका–सलामसिंह लामा
- ३१) काभ्रेको रोशी गाउँपालिका – दलबहादुर लामा
- ३२) नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा
- ३३) नुवाकोटको तादी गाउँपालिका– नारायणप्रसाद पाण्डे
- ३४) नुवाकोटको दुप्चेश्वर गाउँपालिका – योविन्द्रसिंह तामाङ
- ३५)नुवाकोटको लिखु गाउँपालिका– धु्रव श्रेष्ठ
- ३६) लमजुङको मध्यनेपाल नगरपालिका – रमेशकुमार पाण्डे
- ३७) लमजुङको दूधपोखरी गाउँपालिका – छुपीमाया गुरुङ
- ३८) हुम्लाको चिनिकोट गाउँपालिका–पदम लामा
- ३९) सुर्खेतको चिङगाड गाउँपालिका–देवबहादुर चन्द
- ४०) सुर्खेतको बराहताल गाउँपालिका – तेजबहादुर बस्नेत
- ४१) कास्कीको अन्नपूर्ण गाउँपालिका–युवराज कुँवर
- ४२) म्याग्दीको मालिका गाउँपालिका–श्रीप्रसाद रोका
- ४३) म्याग्दीको बेनी नगरपालिका – हरिकुष्ण श्रेष्ठ
- ४४) म्याग्दीको अन्नपूर्ण गाउँपालिका – डमबहादुर पुन
- ४५) दोलखाको बिगु गाउँपालिका– युधिष्ठिर खड्का
- ४६) दोलखाको वैत्यश्वर गाउँपालिका–छवी लामा
- ४७) मुगुको छायाँनाथ रारा नगरपालिका–हरिजगं शाही
- ४८) मुगुको मुगुमकार्मारोङ गाउँपालिका –छिरिङक्यान्पो लामा
- ४९) दैलेखको दुल्लु नगरपालिका–घनश्याम भण्डारी
- ५०) दैलेखको गुराँस गाउँपालिका–खेमराज वली
- ५१) दैलेखको नौमुले गाउँपालिका–भदे बुढा
- ५२) दैलेखको डुङ्गेश्वर गाउँपालिका–नगेन्द्रबहादुर मल्ल
- ५३) सल्यानको त्रिवेणी गाउँपालिका–मानबहादुर डाँगी
- ५४) सल्यानको छत्रेश्वरी गाउँपालिका – सन्तोस केसी
- ५५) पर्वतको पैंयू गाउँपालिका–खगेन्द्र तिवारी
- ५६) पर्वतको जलजला गाउँपालिका–यामबहादुर मल्ल ‘रामकृष्ण’
- ५७) धादिङको ज्वालामुखी गाउँपालिका– विनोद तिमल्सिना
- ५८) धादिङ खनियाबास गाउँपालिका – रणबहादुर तामाङ
- ५९) तनहुँको आबुखैरनी गाउँपालिका – गिरबहादुर थापा
- ६०) तनहुँको ऋसिङ गाउँपालिका – राजेन्द्रकृष्ण श्रेष्ठ
- ६१) तनहुँको म्याग्दे गाउँपालिका–माया राना
- ६२) मकवानपुरको बकैया गाउँपालिका – दामोदर खनाल
- ६३) चितवनको इच्छाकामना गाउँपालिका – गिताकुमारी गुरुङ
- ६४) स्याङ्जाको चापाकोट नगरपालिका – शिवकुमार गिरी
- ६५) स्याङ्जाको अर्जुन चौपाली गाउँपालिका – दीर्घनारायण अर्याल
- ६६) स्याङ्जाको भीरकोट नगरपालिका – छायाराम खनाल
- ६७) सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – निमा ग्याल्जेन शेर्पा
- ६८) काठमाडौंको दक्षिणकालि नगरपालिका– मोहन बस्नेत
- ६९) गाेरखा धार्चे गाउँपालिका – सन्तबहादुर गुरुङ (सन्तोष)
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












