किम जोग नमलाई मार्ने महिला यौन धन्दामा संलग्न थिईन्

काठमाडौं, १६ जेठ । उत्तर कोरियाली नेता किम जोङ उनका सौतेला भाई किम जोङ नमको हत्या गरेको आरोप दुई महिलालाई लागेको छ । ति दुबै महिला मलेसियामा हत्या आरोपको सामना गरिरहेका छन् । १३ फेब्ररुरी २०१७ मा मलेसियाको क्वालालम्पुर विमानस्थलमा दुबै महिलाले ज्यानै लिने रसायनले हमला गरी किम जोङ उनको हत्या गरेका थिए ।
उनीहरुले ने वी एक्स (नर्व एजेट) नामक रसायन प्रयोग गरेको प्रशासनको भनाई छ । उक्त रसायनलाई संयुक्त राष्ट्र संघले विनाशकारी हतियार नाम दिएर प्रयोग बन्द गरिएको छ । दुई आरोपी महिलाहरुमध्ये सीती आईसा २५ वर्षकी उनी ईण्डोनेशियाकी नागरिक हुन्, र जान दी होंग २८ वर्षीया भियतनामकी नागरिक हुन् । मंगलबार उनीहरु क्वालाम्पुरको कोर्टमा पेश हुँदै छन् ।
सीसीटिभी फुटेजमा देखिए अनुसार ति दुबै महिलाहरुले पछाडीबाट किम जोङ नामलाई हमला गरेका थिए । उत्तर कोरियाले भनिरहेको छ की यसै बेला कोही मानिसहरु घटना घटेको क्षेत्र आसपासमा सवै दृश्य हेरिरहेका थिए । जस्ले उनका हैन्डलर कहाँ गईरहेको छ । यिनीहरुले यो घटनापछि अलग अलग फ्लाईट लिएका थिए ।
यो घटना भन्दा पहिले दुवै महिला क्वालालम्पुरमा अनैतिक क्रियाकलापमा संलग्न थिए । मलेसिया प्रहरीका अनुसार ज़ान दी होंग एक मनोरंजन आउटलेट मा काम गर्थिन् । जबकि सीती मसाज पार्लर बाला सानो फ़्लेमिंगो होटलमा काम गर्थिन् ।
मलेशियाली मीडियााक अनुसार दुवै महिला सेक्स कारोबारमा सामेल हुन सक्छन् । तर यसको प्रष्ट तथ्य भने छैन् । बताईएको छ की दी होंगको फ़र्ज़ी नामबाट धेरै फ़ेसबुक पेज थिए । रिकर्डका अनुसार दुवै महिला मलेसिया आसपास क्षेत्रमा फिनोम पेन तथा दक्षिण कोरियाका समेत विभिन्न क्षेत्रमा आवत जावत गर्थे ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












