सरकारी कर्मचारीलाई कण्डम भत्ता, किसानलाई लागत समेत दिईदैंन
काठमाडौं, २४ जेठ । भारतमा अहिले धेरै किसानहरु आन्दोलनमा छन् । किसानहरु यतिबेला विभिन्न माग राख्दै लामो समयदेखि आन्दोलनमा रहेका छन् । मध्यप्रदेशको मन्दसौरमा पुलिसले गोली चलाउँदा कम्तिमा ६ किसानको ज्यान गएको छ भने कैयौ किसान घाइते भएका छन् ।
महाराष्ट्रमा किसान आफ्ना मागलाई लिएर विगत एक जूनदेखि हड्तालमा छन् । यो भन्दा पहिले तमिलनाडुका किसानले हातमा खप्पर लिएर तथा मुखमा मुसा मार्ने औषधी लिएर दिल्लीमा अर्धनग्न प्रदर्शन गरिसकेका छन् । केन्द्र सरकारले आफ्नो कार्यकालको तीन वर्ष पुरा हुँदा किसानको हितको लागि भन्दै धेरै योजना लागू गरेको छ ।
नीम कोटेड यूरिया, किसान चैनल तथा सोइल कार्ड जस्ता योजना लागू गरिएको धेरै समय भईसक्यो । तर खेत छोडेर सडकमा आउने किसानको आवाज एक अलग कहानी जस्तै बन्दै गएको छ । विपक्षी दल पनि किसानको समर्थनमा आन्दोलन गर्ने बताईरहेको छ । भारतीय जनता पार्टीका केही नेता तथा राष्ट्रीय स्वयंसेवक संघसँग जोडिएका भारतीय मजदूर संघको अखिल भारतीय कृषि ग्रामीण मजदूर महासंघले पनि केन्द्र तथा राज्य सरकारसँग किसानसँग जोडिएका समस्या उठाउन सुरु गरेका छन् ।
हरितक्रान्तिको तथा किसानका दिन बदल्ने समयकाबीच किसान, उनकाबीचमा काम गर्नेबाला तथा कृषि विशेषज्ञ समेत सबैको राय छ की खेती गर्नेवालाहरुका सामने दिन प्रतिदिन समस्या बढ्दै गएको छ । बीबीसी हिन्दीले यो समस्याका बारेमा जान्ने कोशिश गरेको छ ।
किसानाहरुको समस्या के हो ?
सबैभन्दा मुख्य कुरा यो हो की देशका अलग अलग भूभागमा किसान आन्दोलनको लागि सडकमा के उत्तर छ । कृषि मामलाका विशेषज्ञ देवेन्द्र शर्मा भन्छन्, दशकौ देखि किसानमाथि अन्याय भएको छ । सारा देशमा किसान दुःखी छन् । तथा उनीहरुमाथि सडकमा उत्रिएर आन्दोलन गर्ने विकल्प छैन् । किसानसँग एक समस्या हो की उनीहरुलाई उचित मुल्य मिल्दैन् ।
किसानहरुको गुनासो रहेको छ की सरकारी कर्मचारीहरुलाई कण्डम भत्ता समेत पाईन्छ । तर किसानलाई उनीहरुको लागत समेत मिल्दैन् । यसले उनीहरुमाथि ठूलो अन्याय भईरहेको कृषि विशेषज्ञको बुझाई छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












