UPDATE: स्थानीय तह ताजा मत परिणामः एमाले र काँग्रेसबीच तीब्र प्रतिस्पर्धा, माओवादी सुस्तगतिमा
काठमाडौं, १६ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ । अहिलेसम्म १२ वटा स्थानीय तहको नतिजा आइसकेको छ । जसमा नेकपा एमाले र नेपाली काँग्रेसबीच तीब्र प्रतिस्पर्धा भईरहेको छ । ६ वटा स्थानीय तहमा विजयी हासिल गर्दै एमाले अग्रस्थानमा रहेको छ । नेपाली काँग्रेसले चार स्थानमा विजयी हुँदै एमालेलाई पछ्याईरहेको छ । माओवादी केन्द्रले २ स्थानमा जित दर्ता गराएको छ ।
प्रदेश नम्बर १, ५ र ७ मा का ३५ जिल्ला अन्तर्गत ३ सय ३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले ३ सयभन्दा बढी तहमा मत गणना भइरहेको जनाएको छ । मतगणना भइरहेका स्थानीय तहमा कांग्रेस र एमालेका उम्मेदवारबीच नै तिव्र प्रतिस्पर्धा छ ।
प्रमुख पदमा विजयी
नेकपा एमाले
बझाङको मस्टा गाउँपालिका – कर्णबहादुर कठायत
बाजुराको पाण्डवगुफा गाउँपालिका – कालीबहादुर शाही
खोटाङको जन्तेढुंगा गाउँपालिका –शंकर राई
बैतडी: पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द
डडेल्धुरा: अमरगढी नगरपालिका – विश्वेश्वरप्रसाल ओझा (विपीन)
बाजुराः गहुमुल गाउँपालिका- हरि रोकाया
नेपाली कांग्रेस
बझाङको काँडा गाउँपालिका–राजेन्द्र धामी
बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत
संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा
संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई
माओवादी केन्द्र
सोलुखुम्बुको लिखुपिके गाउँपालिका – डम्बरबहादुर बस्नेत
सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिका – सागर किँराती
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












