प्युठानः स्वर्गद्वारी नगरमा एमाले, गौमुखी गाउँपालिकामा कांग्रेस विजयी
प्युठान, १८ असार । प्युठानको स्वर्गद्वारी नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको छ । एमालेका नेत्रबहादुर रोकाय मेयरमा ४ हजार ५ सय ९८ मत र उपमेयरमा गोमा रेग्मी ३ हजार ६ सय ४५ मत ल्याएर विजयी भएका हुन् । माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट मेयरका उम्मेदवार जनमोर्चाका वीरबहादुर पुनले ४ हजार ४ सय ५८ र उपमेयरका उम्मेदवार माओवादी केन्द्रका दुर्गा रेग्मीले ३ हजार ३ सय ७० मत प्राप्त गरे ।
नेपाली कांग्रेसका मेयर उम्मेदवार टेकप्रसाद भण्डारीले २ हजार ९ सय ६६ र उपमेयरका उम्मेदवार बाली खड्काले २ हजार ४ सय ६१ मत प्राप्त गरे । त्यस्तै प्युठानको गौमुखी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका विष्णु कुमार गिरीले ३ हजार ७ सय ४२ मत ल्याएर प्रमुखमा विजयी भएका हुन् ।
उपप्रमुखमा पनि कांग्रेसकै तुलसी सुनार ३ हजार ९० मत ल्याएर विजयी भईन् । प्रमुखका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाका विदुर मल्लले २ हजार ५ सय ७४ र उपप्रमुखमा एमालेका ज्ञानुमाया केसीले २ हजार ६ सय २७ मत ल्याए ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...












