बझाङमा मत गणना सम्पन्नः एमाले ८ र कांग्रेस ४ तहमा विजयी (सूचीसहित)
बझाङ, १८ असार । बझाङका १२ वटै स्थानीय तहको मत गणना सम्पन्न भएको छ । असार १४ गतेको बेलुकाबाटै मत गणना सुरु भएको बझाङमा आईतबार मत गणना कार्य सम्पन्न भएको हो । जसमा एक नगरपालिकासहित ७ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
त्यस्तै एक नगरपालिकासहित ३ वटा गाँउपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । १२ वटै स्थानीय तहमा मत गणना कार्य शान्ति पुर्ण तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बझाङमा माओवादी केन्द्र, राप्रपा लगायतका अन्य पार्टी निल भएका छन् ।
नेकपा एमालेका विजयी भएका स्थानीय तहः
१. दुर्गा थली गाँउपालिका
अध्यक्ष, प्रयागराज जोशीलेः १५९०
उपाध्यक्ष, पार्वती देवि जप्रेलः १६१२
२. मष्टा गाउँपालिकाः
अध्यक्ष, कर्ण बहादुर कठायतः २१४२
उपाध्यक्ष, भगवती बोहराः २१६५
३. थलारा गाँउपालिकाः
अध्यक्ष, भुवनेश्वर उपाध्यायः २७७८
उपाध्यक्ष, गंगु देवि खडायतः २६६३
४. विथ्थड चिर गाँउपालिकाः
अध्यक्ष, प्रेम बोहराः २७११
उपाध्यक्ष, जानकी बोहराः २८२६
५. तल्कोट गाँउपालिकाः
अध्यक्ष, लाल बहादुर विष्टः २०६४
उपाध्यक्षः धनलक्ष्मि खत्रिः २०५७
६. जयपृथ्वी नगरपालिकाः
मेयर, विरेन्द्र खड्काः ३०४०
उपमेयर, जुना देवि जाग्रीः ३४१५
७. केदार स्युँ गाँउपालिकाः
अध्यक्ष, ईन्द्र भण्डारीः २८१५
उपाध्यक्ष, निशा धामीः २३६२
८. छविस पाथिभेरा गाँउपालिकाः
अध्यक्ष, अक्कल धामीः २२८९
उपाध्यक्ष, राधिका रतालाः २२२३
नेपाली काँग्रेस विजयी भएका स्थानीय तहः
१. बुंगल नगरपालिकाः
मेयर, धन बहादुर विष्टः ५२५९
उपमेयर, मिना देवि बोहरा जाग्रीः ५३६०
२. काँडा गाँउपालिकाः
अध्यक्ष, राजेन्द्र धामीः ३९४
उपाध्यक्ष, कल्पना बोहरा?ः ३९४
३. सुर्मा गाँउपालिकाः
अध्यक्ष, नर बहादुर बोहराः १७४८
उपाध्यक्ष, सुनीता पुजाराः १७४१
४. खप्तड छान्ना गाँउपालिकाः
अध्यक्ष, बर्क रोकायाः २२७९
उपाध्यक्ष, धिरा रोकाया खत्रिः २२५१
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












