धरान उपमहानगरको मतगणना गर्न खटिएका निर्वाचन अधिकृत परिवर्तन
धरान, २२ असार । धरान उपमहानगरपालिकाका लागि खटिएका निर्वाचन अधिकृतलाई परिर्वतन गरिएको छ । मतगणना अवरुद्ध भएको दुई दिनसम्म पनि कुनै उपाय निकाल्न नसकेपछि निर्वाचन अधिकृत जयप्रसाद महतलाई परिवर्तन गरिएको हो । एउटा दलको मत अर्को दलमा जोडिए पछि उत्पन्न विवाद मिलाउन नसक्दा महतको ठाउमा अर्को अधिकृत तोकिएको छ ।
४५ घण्टा सम्म धरानको मतगणना हुन नसकेपछि महतले दलको दवावले मत गणना स्थगित गरिएको विज्ञप्ती नै जारी गरेपछि उनको ठाउमा इलाका प्रसासन कार्यालयका प्रमुख कमल थापालाई निर्वाचन अधिकृत बनाईएको छ । थापा आएपछि उक्त विज्ञप्तिमा प्राविधिक कारणले मत गणना स्थगित गरिएको भनेर सच्च्याएर फेरि जारी गरिएको थियो ।
महतले निर्वाचन आयोगबाटै परिवर्तन गरिएको बताए । उनले आयोगले कमल थापालाई जिम्मेवारी दिएको बताए । धरान उपमहानगरपालिकाको मतगणना गर्न सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन कोइराला धरान आएपछि निर्वाचन अधिकृत परिवर्तन गरिएको थियो ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











