राजपाले कुन जिल्लामा कति स्थानीय तह जित्यो ? पर्सा र सिरहामा निल
काठमाडौं, ९ असोज । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा भएको चुनाव अन्तर्गत अहिलेसम्म १ सय २९ तहको नतिजा आएको छ । अहिलेसम्म राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले ६ जिल्लामा गरी २४ स्थानीय तहमा विजयी भएको छ । राजपाले अहिलेसम्म पर्सा र सिरहामा कुनै पनि स्थानीय तहमा विजयी हुन सकेको छैन् ।
राजपाले कुन जिल्लाको कुन कुन तहमा जित्यो ?
महोत्तरी
१) महोत्तरीको मनरा सिस्वा नगरपालिका–सञ्जय सिंह
२) महोत्तरीको पिपरा गाउँपालिका–विनोद चौधरी
३) महोत्तरीको जलेश्वर नगरपालिका – रामशंकर मिश्र
४) महोत्तरीको एकडारा गाउँपालिका – रामछविला साह
५) महोत्तरीको भँगाहा नगरपालिका – संजिवकुमार साह
६) महोत्तरीको मटिहानी नगरपालिका–हरिप्रसाद मण्डल
७) महोत्तरीको महोत्तरी गाउँपालिका – सुनिल राय
सर्लाही
१) सर्लाहीको कविलासी नगरपालिका – कौशलकिशोर यादव
२) सर्लाहीको चन्द्रनगर गाउँपालिका–महेन्द्र महतो
३) सर्लाहीको गोडैटा नगरपालिका – देवेन्द्रकुमार यादव
४) सर्लाहीको बलरा नगरपालिका – अभय सिंह
५) सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–विनोदकुमार साह
६) सर्लाहीको कौडेना गाउँपालिका – रामप्रसाद राय
सप्तरी
१) सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–शैलेश कुमार साह
२) सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका – सतिस कुमार सिंह
३) सप्तरीको रुपनी गाउँपालिका–हरेराम यादव
४) सप्तरीको डाक्नेश्वरी नगरपालिका – शिवनारायण साह
बारा
१) बाराको प्रसौनी गाउँपालिका–भोलाप्रसाद गुप्ता
२) बाराको परवानीपुर गाउँपालिका – हरिनारायण शाह
३) बाराको देवताल गाउँपालिका – चन्दन कुमार सिंह
धनुषा
१) धनुषाको जनकपुर उपमहानगरपालिका–लालकिशोर साह
२) धनुषाको हंसपुर नगरपालिका–रामज्ञान मण्डल
रौतहट
१) रौतहटको गौर नगरपालिका–अजय गुप्ता
२) रौतहटको गुजरा नगरपालिका – सन्तलाल चौधरी
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












