सचिवालयबाटै दिल्लीका मुख्यमन्त्री अरिवन्द केजरीवालको कार चोरी
काठमाडौं, २७ असोज । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको कार चोरी भएको छ । उनको वेगन आर कार बिहीबार सचिवालयबाटै गायब भएको हो । मुख्यमन्त्री केजरीवालको कार चोरी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुख्यमन्त्री केजरीवालको कार चोरीको खबर आएसँगै सामाजिक सञ्जालमा केजरीवालको मजाक उडाए ।@ProudBhagavathi नामको ह्यान्डलबाट ट्वीट गर्दै रुपा मुर्थी लेख्छिन्, ‘जसले केजरीवालको नीलो वेगन आर कार चोरेको छ, के तिमीले कार बेचेर पटाखा किन्नेछौै ? तिमीले बिल्कुलै सही सोचेका छौ ।’
त्यस्तै @AskAnshul नामको ह्यान्डलबाट अंशुल सक्सेना लेख्छन, ‘केजरीवालको वेगन आर दिल्ली सचिवालय नजिकैबाट चोरी भएको छ । १ लाख ५० हजार सिसिटिभी क्यामेरामा चेक गर्नुहोस्, जुन आप सरकारले दिल्लीमा लगाएको छ । प्रधानमन्त्री मोदीले राजिनामा दिनुपर्छ ।’ धेरैले दिल्लीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै मुख्यमन्त्रीको आलोचना गरेका छन् ।
सुनिता सिंह लेख्छिन्, ‘दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकै कार चोरी हुन्छ भने सर्वसाधरण कसरी सुरक्षित महसुस गर्छन् ।’
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












