यो हो प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची
काठमाडौं, ५ कात्तिक । नेकपा माओवादी केन्द्रले पहिलो चरणमा प्रदेशसभाका ३३ सीटमा उम्मेदवारको टुंगो लगाएको छ । एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले आफ्नो भागमा परेका ३३ सीटमा उम्मेदवारको टुंगो लगाएको हो ।
प्रथम चरणमा ३२ जिल्लाका ७४ वटा प्रदेशसभा सिटमा आज मनोनयन दर्ता हुँदैछ । ७४ सीटमध्ये माओवादीले ३३ पाएको छ भने एमालेले ४१ सीट पाएको छ । आफूले पाएका ३३ सीटमध्ये केही स्थानबाहेक माओवादी केन्द्रले लगभग सबै ठाउँको उम्मेदवारी टुंगो लगाईसकेको छ ।
१.ताप्लेजुङ (ख) टंक आङबुहाङ
२. पाँचथर (ख) इन्द्र आङबो
३. संखुवासभा (क) पूर्णप्रसाद राई
४. ओखलढुंगा (ख) मोहनकुमार खड्का
५. खोटाङ (ख) रामकुमार राई
६. दोलखा (क) विशाल खड्का
७. रसुवा (ख) इन्द्र गाैतम (जीतजंग)
८. सिन्धुपाल्चोक-२ (क) युवराज दुलाल
९. सिन्धुपाल्चोक-२ (ख) दावा लामा
१०. नुवाकोट-१ (क) राधिका तामाङ
११. नुवाकोट २ (ख) हिरानाथ खतिवडा
१२ धादिङ-१ (ख) शालिकग्राम जमर कट्टेल
१३. धादिङ-२ (ख) जगत सिंखडा.
१४. गोरखा-१ (क) लेखबहादुर थापा
१५. गोरखा-२ (क) कमला नहर्की
१६. गोरखा-२ (ख) अमर तमु
१७. बाग्लुङ- १ (ख)
१८. बाग्लुङ-२ (क) चन्द्रबहादुर बूढा
१९. म्याग्दी (क)
२०. रोल्पा (क) कुलबहादुर केसी
२१. रोल्पा (ख) दिपेन्द्र पुन
२२. रुकुम पूर्व (क) तेजबहादुर ओली
२३. रुकुम पूर्व (ख) पूर्णबहादुर घर्ती
२४. जुम्ला (क) नरेश भण्डारी
२५. कालीकोट (ख) महेन्द्रबहादुर शाही
२६. हुम्ला (क)
२७. हुम्ला (ख)
२८. रुकुम पश्चिम (क) गोपाल शर्मा
२९. रुकुम पश्चिम (ख) रातु कामी
३०.डोल्पा (ख) वीरबहादुर शाही
३१. बझाङ (ख) देवकी मल्ल
३२. बैैतडी (क) केशवबहादुर भट्ट
३३. दार्चुला (ख) मानबहादुर धामी
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












