अष्ट्रेलियामा समलैंगिक विवाहको लागि जनमत संग्रह
एजेन्सी, ६ कात्तिक । अष्ट्रेलियामा समलैंगिक विवाहको लागि कस्तो कानुन बनाउने भन्ने विषयमा जनमत संग्रह हुने भएको छ । सर्वेक्षण नाम दिईएको उक्त जनमत संग्रहमा आम मानिसहरुसँग समलैंगिक विवाहको लागि कानूनमा कस्तो परिर्वतन गर्ने प्रश्न सोधिनेछ । सर्वेक्षणमा आफ्नो धारणा दिनको लागि आम नागरिकलाई कुनै बाध्यता गरिने छैन् । आम नागरिकले स्वतन्त्र भएर आफ्नो मत जाहेर गर्न पाउनेछन् ।
सर्वेक्षणमा ‘हा’ को विकल्प चुन्नको लागि देशभर याली निकालिएको छ । शनिवार तथा आईतबार हजारौं मानिसहरु सडकमा उत्रिएर कानुनमा बदलावको पक्षमा प्रचार प्रसार गरिएको छ । यहाँ समलैंगिक विवाहलाई लिएर धेरै समयदेखि बहस चलिरहेको छ । अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी ऐबट समलैंगिक विवाहको विरुद्धमा रहेका छन् । यसको लागि उनले धेरै विरोधका सामना गर्नुपरेको छ ।
अष्ट्रेलियाको जनसंख्या ब्यूरोका अनुसार अहिलेसम्म एक करोड़ नागरिकले वैवाहिक कानून सर्वेक्षणमा मतदान गरेका छन् । जो कुल पंजीकृत मतदाताको ६७.५ प्रतिशत हो । अष्ट्रेलियालाई उदारवादी देश मानिदै आएको छ । तर २००४ मा अष्ट्रेलियाले विवाह अधिनियम १९६१ लाई संशोधन गरेर समलैंगिक विवाहमाथि प्रतिबनध लगाएको थियो ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












