आफु विरुद्ध नै बागी उठेपछि महन्थ ठाकुरले निकाले यस्तो विज्ञप्ती
काठमाडौं, १९ कात्तिक । राजपाले बागी उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई बागी उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको छ । राजपा संयोजक महन्थ ठाकुरले आज एक प्रेस विज्ञप्ती जारी गर्दै राजपा नेपालको निर्णय विपरित पार्टीका आधिकारी उम्मेदवार विरुद्ध प्रतिनिधि वा प्रदेश सभा निर्वाचनमा बागी उम्मेदवारी नदिन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन ।
पार्टी निर्णय विरुद्ध कोही उठेको भए बागी उम्मेद्वारी तत्काल फिर्ता लिन आग्रह गरेका छन् । यदि उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिएका छन् । साथै राजपाले बागी उम्मेदवारी फिर्ता लिई राजपा नेपाल र संघीय समाजवादी फोरम गठवन्धनका आधिकारीक उम्मेदवारको पक्षमा लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । विज्ञप्तीमा भनिएको छ,‘पार्टी अनुशासन विपरित जानेलाई पार्टीको नियमनुसार साधारण सदस्य समेत नरहनेगरी हदैसम्मको कारबाही गरिने भएकाले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न अनुरोध गरिन्छ ।’
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












