महोत्तरी ३ मा महन्थ ठाकुरलाई कांग्रेसको समर्थन, केन्द्रको निर्णयप्रति कार्यकर्ता रुष्ट
महोत्तरी, १९ कात्तिक । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । प्रदेश सभा अन्तर्गत महोत्तरी ३ बाट चुनाव लड्न लागेका ठाकुरलाई कांग्रेसले समर्थन गरेको हो ।
कांग्रेसले आफ्ना उम्मेदवार बजरंग नेपालीलार्इ उम्मेदवारी फिर्ता लिन निर्देशन दिँदै ठाकुरलाई समर्थन गरेको हो । उम्मेदवारी फिर्ताप्रति कांग्रेस कार्यकर्ता भने रुष्ट देखिएका छन् । उम्मेदवार बजरंग स्वयंमले उम्मेदवारी फिर्ता कांग्रेस र महोत्तरीको हितमा नभएको बताएका छन् ।
कांग्रेसले प्रदेश २ मा राजपा-फोरमसँग चुनावी तालमेलको प्रयास गरेको थियो । तर, धनुषा ३ मा कांग्रेसका विमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो भिड्ने भएपछि तालमेल प्रयास असफल भएको थियो ।
केन्द्रबाट कांग्रेसले समर्थन दिएपनि स्थानीय सतरमा कार्यकर्ता रुष्ट हुँदा ठाकुरलाई चुनाव जित्न भने त्यति सहज हुनेछैन् । भोट दिने नेता तथा कार्यकर्ता नै रुष्ट देखिएपछि ठाकुरलाई भोट दिने भन्नेमा आशंका पैदा भएको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












