उत्तर कोरियाली नेता किम बिरामी परेपछि मिसाइल परीक्षण रोकियो
काठमाडौं, ४ मंसिर । उत्तर कोरियाली नेता किम जोङ उन बिरामी परेका कारण मिसाइल परीक्षण रोकिएको छ । बेलायती सञ्चारमाध्यमले जनाएअनुसार उनको स्वास्थ्य खराब भएका कारण विगत दुई महिनादेखि मिसाइल परीक्षण रोकिएको छ ।
दुई महिना पहिला उत्तर कोरिया लगातार मिसाइल टेस्ट गर्दै आइरहेको थियो । उसले जापानको आकाशबाट दुईपटक मिसाइल छोडेको थियो । बेलायतको एक समाचार अनुसार उत्तर कोरिया आफ्नो सुप्रीम कमाण्डरको स्वास्थ्यलाई ध्यानमा राखेर मिसाइल टेस्ट गरिरहेको छैन । तर हालसालैको भन्दै दाबी गरिएको किमको तस्वीरमा भने तेस्तो देखिएको छैन ।
रिपोर्टहरुका अनुसर कस्मेटिक सर्जरी प्लान्टमा ३३ वर्षका किम आफ्नो खुट्टामा उभिनका लागि समस्यामा छन् जसका कारण उनका लागि फोल्डिङ मेच ल्याइएको छ । बेलायतको डेली स्टारका अनुसार किम मुटु, डाइबेटिज तथा हाइपरटेन्सनसँग जुधिरहेका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












