देउवाले ओलीको मजाक उडाउँदै भने, उहाँ भोट हालेपछि पनि चुनाव सर्छ भन्न सक्छन्’
काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीप्रति खरो रुपमा प्रस्तुत भएका छन् । ओलीले सरकार चुनाव सार्ने षडयन्त्रमा लागेको आरोप लगाईरहेका बेला प्रधानमन्त्री देउवाले त्यसको प्रतिवाद गरेका छन् । कुनै पनि हालतमा चुनाव नसर्ने भन्दै हल्लाका पछि नलाग्न सबैमा आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्य समितिसँगको भेटमा देउवाले विपक्षी दलका जिम्मेवार नेताले समेत चुनाव सार्न लागेको भन्ने अफवाह फैल्याएको भन्दै त्यसको खण्डन गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै लिएर देउवाले भने ‘केपीजीले प्रधानमन्त्रीले चुनाव सार्न लागेको भन्ने हल्ला गरिरहनु भएको छ, त्यो गैर जिम्मेवार कुरा हो । उहाँले किन यस्तो हल्ला चलाइरहनुभएको हो ? मैले बुझेको छैन ।’
अब कुनै पनि हालतमा चुनाव नसर्ने स्पष्ट पारे । ठट्याउलो पारामा देउवाले भने, ‘ओलीजीले मतदान गरिसकेपपछि पनि चुनाव सारिदैछ भन्न बेर छैन ।’ विस्फोटक गतिविधि गरिरहेको समूहलाई त्यस्ता गतिविधि बन्द गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् । पत्रकार महासंघले श्रमजिवी पत्रकारका हितमा काम गर्न तथा पक्राउ परेका पत्रकारलाई बिना शर्त रिहा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












