जहाँ महिलाहरूले मात्रै शव बोक्ने देखि दाह संस्कारसम्म गर्छन्
काठमाडौं, ८ मंसिर । हिन्दू परम्पराअनुसार कसैको मृत्यु हुँदा पुरुषले नै काँध दिनुपर्छ भन्ने मान्यता छ । तर पछिल्लो समयमा महिलाहरूले दागबत्ती दिएको र पार्थिव शरीरलाई काँध दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ ।
यस्तै विरलै देखिने र सुनीने उदाहरणीय काम तनहुँ दमौली व्यास नगरपालिका ५ चापाघाटका महिलाहरूले गरेका छन् । चापाघाटमा महिलाहरूले वेदव्यास जेष्ठ नागरिक आश्रम सञ्चालन गरेदेखि त्यहाँ मृत्यु हुने व्यक्तिको शव घाटसम्म आफै पुर्याउँदै आएका छन् । आज बिहान मात्रै पनि आश्रमका ९८ वर्षीय मिन बहादुर नेपालीको निधन भएपछि महिलाहरू आफैले शव बोकेर दाह संस्कार गरेका छन् ।
नेपालीको निधनपछि शवलाई काँध दिन आउनेमा कोही पुरुष थिएन । त्यहाँ नेपालीको शवलाई काँध दिने, घाटमा लग्ने र मलामी समेत महिला मात्रै थिए । आश्रममा आश्रय लिएका जेष्ठ नागरिकहरूको सन्तान भनेकै त्यहाँका महिलाहरू हुन् । आश्रममा आश्रय लिईरहेका वृद्धवृद्धाको निधन भए महिलाले नै शव बोक्ने गरेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












