दुई नं प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने दाबी : राजेन्द्र महतो
जनकपुरधाम, १८ मंसिर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य एवं धनुषा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने दाबी गर्नुभएको छ ।जनकपुरधाम आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनलाई मधेश आन्दोलनका उपलब्धिलाई निर्णायकसिद्ध गर्ने अवसरका रूपमा लिनुपर्ने खाँचो औँल्याउनुभयो ।
महतोले जनकपुरधामलाई मधेशको राजधानी बनाउने सन्दर्भमा कसैको पनि विमति नरहेको स्पष्ट गर्दे जनकपुरधामलाई मधेशको राजधानी बन्नबाट कुनै पनि शक्तिले रोक्न नसक्ने दृढता व्यक्त गर्नुभयो । जनकपुरधामलाई अपराधमुक्त बनाउनु जरुरी छ भन्दै उहाँले जनकपुर क्षेत्रमा विधिको शासनको प्रत्याभूति गराउन सम्बन्धित पक्ष गम्भीर हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।
मतदानपछि जनताको सुरक्षा र रक्षाका लागि सम्बन्धित निकायको सजगतामा जोड दिँदै उहाँले ‘‘मतदातालाई डर र धम्की आइरहेकाले निर्भय र निर्धक्क भई मतदान गर्न वातावरण निर्माणको आवश्यकता छ’’ भन्नुभयो । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












