१९ क्षेत्रको नतिजा सार्वजनिकः ११ सीटमा एमाले विजयी, अन्यमा कसले जिते ? (सूचीसहित)
काठमाडौं, २२ मंसिर । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । मंसिर १० गते र २१ गते सम्पन्न दुवै चरणको मतगणना जारी रहेको छ । अहिलेसम्मको प्रारम्भिक मतपरिणाम अनुसार एमाले माओवादीको वाम गठबन्धन अगाडि रहेको छ ।
१९ वटा क्षेत्रको मतगणना सम्पन्न भईसकेको छ । जसमा वाम गठबन्धन १८ क्षेत्रमा विजयी भएको छ । वाम गठबन्धन अन्र्तगत एमालेले ११ क्षेत्रमा विजयी भएको छ । त्यस्तै माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा तर्फ ५ सीटमा विजयी भएको छ । स्थानीय तह निर्वाचनमा दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले भने अहिलेसम्म १ सीटमा विजयी भएको छ ।
१९ क्षेत्रको नतिजामा एमालेले प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ७ ठाउँमा गरी ११ स्थानमा विजय हासिल गरेको छ। माओवादीले प्रदेश र प्रतिनिधिसभा गरी ५ स्थानमा जित हात पारेको छ। कांग्रेस भने १ सिटमा सीमित हुन पुगेको छ।
एमाले (प्रतिनिधिसभा)
मनाङ- पाल्देन गुरुङ: २३००
मुस्ताङ- प्रेम तुलाचन: ३५४४
बझाङ- भैरवहादुर सिंह: २८८८१
म्याग्दी- भूपेन्द्रबहादुर थापा: २३३०८
एमाले (प्रदेशसभा)
मुस्ताङ क- इन्द्रधारा विष्ट: ११६७
मुस्ताङ ख- महेन्द्रप्रसाद थकाली:२५८४
डोल्पा क- नन्दसिंह बुढा: ५४९०
हुम्ला क- दलबहादुर रावल: ५३१३
म्याग्दी ख- नरदेवी पुन: १०८६८
बाजुरा क- बलदेव रेग्मी: ९८४०
बझाङ क- अर्जुनबहादुर थापा: ७८३३
माओवादी (प्रतिनिधिसभा)
रुकुम पूर्व- कमला रोका: १४४३४
माओवादी (प्रदेशसभा)
रुकुम पूर्व क- तेजबहादुर ओली: ५४२७
रुकुम पूर्व ख- पूर्णबहादुर घर्ती: ५ ८१६
बझाङ ख- देवकी मल्ल:१६७४३
म्याग्दी क- विनोद केसी: १४७०४
कांग्रेस (प्रदेशसभा)
मनाङ क- चिन्तबहादुर घले: ९९८
स्वतन्त्र उम्मेदवार
मनाङ ख (प्रदेशसभा) – राजीव गुरुङ: १४१०
हुम्ला (प्रतिनिधिसभा)- छक्कबहादुर लामा: ८४९१
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











