यी हुन्, प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेस नील भएका ४१ जिल्ला (सूचीसहित)
काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभाको मतगणनाको अन्तिम परिणाम आइरहँदा नेपाली कांग्रेस ४१ जिल्लामा नील भएको छ । ७७ जिल्लामा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ जना सांसद निर्वाचन हुँदैछन तर कांग्रेस अहिलेसम्मको मतपरिणाममा ४१ जिल्लामा नील देखिएको हो । अहिलेसम्मको मत गणनाअनुसार नेकपा एमाले र माओवादी केन्द्र अग्रस्थानमा देखिएका छन् ।
नेपाली कांग्रेसका शीर्ष तथा प्रभावशाली नेताहरु नै पराजित भईरहेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट विजयी हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशशरण महत, रामशरण महत, विमलेन्द्र निधी, आरजू राणा देउवा लगायतका शीर्ष नेताहरु पराजित भएका छन् । प्रतिनिधिसभामा कांग्रेस नील भएका जिल्लाहरुमाः
१. बाजुरा (१ सिट) २. झापा (५ सिट)
३. इलाम (२ सिट) ४. पाँचथर (१ सिट)
५. बैतडी (१ सिट) ६. बझाङ (१ सिट)
७. दार्चुला (१ सिट) ८. रुकुम (१ सिट)
९. रोल्पा (१ सिट) १०. डोल्पा (१ सिट)
११. रुकुम पश्चिम (१ सिट) १२. रुकुम पूर्व (१ सिट)
१३. दाङ (३ सिट) १४. कालिकोट (१ सिट)
१५. जाजरकोट (१ सिट) १६. जुम्ला (१ सिट)
१७. मुगु (१ सिट) १८. दोलखा (१ सिट)
१९. नुवाकोट (२ सिट) २०. सिन्धुपाल्चोक (२ सिट)
२१. सिन्धुलि (२ सिट) २२. ललितपुर (३ सिट)
२३. सल्यान (१सिट) २४. धादिङ (२ सिट)
२५. पर्वत (१ सिट) २६. खोटाङ (१ सिट)
२७. भोजपुर (१ सिट) २८. सोलुखुम्बु (१ सिट)
२९. मनाङ (१ सिट) ३०. मुस्ताङ (१ सिट)
३१. कास्की (३ सिट) ३२. लमजुङ (१ सिट)
३३. बागलुङ (२ सिट) ३४. रामेछाप (१ सिट)
३५. दैलेख (२ सिट) ३६. ओखलढुंगा (१ सिट)
३७. धनकुटा (१ सिट) ३८. म्याग्दी (१ सिट)
३९. ताप्लेजुंग (१ सिट) ४०. मकवानपूर (२ सिट)
४१. पाल्पा (२ सिट)
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












