जापानद्वारा उत्तर कोरियामाथि थप प्रतिबन्ध, अर्बौ डलर बराबरको सम्पत्ति जफत
एजेन्सी, २९ मंसिर । जापानले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले गर्दै आएको मिसाइल परीक्षण तथा उसको परमाणु कार्यक्रमका कारण तनाव बढेका बेला जापानले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाएको हो ।
जापानले उत्तर कोरियाका १९ कम्पनी तथा अरु केही व्यक्तिको सम्पत्ति फ्रिज गरेको छ । योसँगै उत्तर कोरियासँग आर्थिक कारोबार गर्दै आएका चीन तथा रुसका दुई सय १० भन्दा बढी कम्पनी तथा व्यक्ति प्रभावित भएका छन् । बैंकिङ क्षेत्र, कोइला तथा तेल र यातायात क्षेत्र लगायतको सम्पत्ति फ्रिज गरेको जापानको विदेशमन्त्रीले जनाएको छ ।
उत्तर कोरियाले गर्दै आएको परमाणु तथा मिसाइल परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । यसले गर्दा अमेरिकासँगको सम्बन्धमा पनि थप चिसोपन आएको छ ।
Comments
अरु समाचार
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...











