कांग्रेसले पठायो प्रदेशसभा समानुपातिकतर्फ सच्याइएको सूची, को आउट, को इन ?
काठमाडौं, २० पुस । नेपाली कांग्रेसले प्रदेशसभा सदस्य तर्फ समानुपातिक सूचीको नाम सच्याएर पठाएको छ। पुस १४ गते बुझाएको सूचीमा त्रुटी भेटिएपछि आयोगले सच्याउन तीन दिनको सीमा दिएको थियो। समानुपातिक सूचीमा अटेर पनि नाम हटेका नेताहरु प्रदेश नम्बर १ बाट ताप्लेजुङकी सीतादेवी पौडेल र सुनसरीका टेकचन्द्र विश्वास हुन्।
पौडेलको ठाउँमा शान्ता पौडेल र विश्वासको ठाउँमा कल्पनाकुमारी सरदारलाई राखिएको छ। यता प्रदेश २ बाट बाराकी सल्मा खातुनलाई हटाएर शोभा लामालाई राखिएको छ। प्रदेश ५ बाट रुपन्देहीकी सूर्यमती उपाध्यायलाई हटाएर शान्तिदेवी बर्मा सोनारको नाम पेश गरेको छ।
यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार ७२ सदस्यको नाम आयोगलाई बुझाएको थियो । कांग्रेसले प्रदेश नं १ मा १३, प्रदेश नं २ मा ११, प्रदेश नं ३ मा १४, प्रदेश नं ४ मा ९, प्रदेश नं ५ मा १२, प्रदेश नं ६ मा ५ र प्रदेश नं ७ मा ८ सिटमा नामावली निर्वाचन आयोगलाई बुझाएको थियो ।
नाम सच्याएर पठाएको सूची यसप्रकार छः
प्रदेश नं १ बाटः
१. विद्यानन्द चौधरी– मोरङ, २. प्रताप प्रकाश हाङ्गाम– ताप्लेजुङ
३.चन्द्रप्रसाद श्रेष्ठ–सुनसरी, ४. सञ्जाकुमारी दनुवार– उदयपुर
५.लीला सुब्बा–धनकुटा, ६. ज्योति सुब्बा– सुनसरी
७. शेखरचन्द्र थापा–मोरङ, ८. लोकप्रसाद संग्रौला– मोरङ
९.शान्ता पौडेल (सीतादेवी पौडेल हटाईएको)–ताप्लेजुङ
१०. विन्दीया कार्की– मोरङ, ११. नवोदिताकुमारी चौधरी– सुनसरी
१२. कल्पनाकुमारी सरदार (टेकचन्द्र विश्वास हटाईएको) –सुनसरी
१३. ओम सरावगी– झापा
प्रदेश नं २ बाटः
१. आशियादेवी थरूनी–पर्सा, २.प्रमिलादेवी दास – महोत्तरी
३. श्यामपरी देवी–सर्लाही, ४. शिवचन्द्र चौधरी– धनुषा
५. ओमप्रकाश शर्मा–पर्सा, ६. नरेशकुमार यादव– सिराहा
७. सरस्वती चौधरी– धनुषा, ८. गीताकुमारी यादव– सप्तरी
९. मञ्जुकुमारी यादव–महोत्तरी, १०. शेषरसिद अली– रौतहट
११. शोभा लामा (सालमा खातुनको नाम हटाईएको) – बारा
प्रदेश नं ३ बाटः
१.मिलन श्रेष्ठ– काठमाडौँ, २. राजेन्द्र गुरुङ– काठमाडौँ
३. न्हुच्छेनारायण श्रेष्ठ– काठमाडौँ, ४. सन्तबहादुर प्रजा–मकवानपुर
५. राधा घले– काठमाडौँ, ६. जीवन डंगोल– काठमाडौं
७. विजया श्रेष्ठ केसी– डोटी, ८. रजनी जोन्छे– भक्तपुर
९. राजाराम कार्की– धादिङ, १०. बलराम पौडेल– चितवन
११. भीमसेन खत्री– काठमाडौँ, १२. गीता वाग्ले– चितवन
१३. बिजुला बर्मा– सिन्धुली, १४. कल्पना नेपाली– नुवाकोट
प्रदेश नं ४ बाटः
१. मेखलाल श्रेष्ठ, २. ललितकला गुरुङ, ३.सरिता गुरुङ
४. मनकुमारी गुरुङ, ५. मणिभद्र शर्मा कँडेल
६. कुमार खड्का, ७. ओमकला गौतम, ८. दोवाटे विश्वकर्मा
९. कोपिला बोहरा
प्रदेश नं ५ बाटः
१. वीरबहादुर राना– पाल्पा, २. अर्जुनकुमार श्रेष्ठ– दाङ
३. बलदेव शर्मा पेखरेल– प्यूठान, ४. निर्मला क्षेत्री– अर्घाखाँची
५. रमा अर्याल– रुपन्देही, ६. भुवनेश्वर चौधरी– बर्दिया
७. पुष्पा थरूनी– रुपन्देही, ८. माला गोतामे सुनार– कपिलवस्तु
९. रिना नेपाल विक– कपिलवस्तु,
१० शान्तिदेवी बर्मा सोनार (सूर्यमती उपाध्यायको नाम हटाईएको) – रुपन्देही
११. रुन्धावती दुवे शर्मा– कपिलवस्तु, १२. मो याकुव अन्सारी– बाँके
प्रदेश नं ६ बाटः
१. दिनबन्धु श्रेष्ठ, २. यज्ञबहादुर बिसी, ३. हिमबहादुर शाही
४. अमृता शाही, ५. झोवा विक
प्रदेश नं ७ बाटः
१. गोविन्द बोहरा– डडेल्धुरा, २. देवराज पाठक– डोटी
३. दिव्यश्वरी शाह– कैलाली, ४. अम्बीकुमारी थापा– अछाम
५. कुमारीनन्दा बम–दार्चुला, ६. श्यामलाल राना– कञ्चनपुर
७. टेकबहादुर रैका– कैलाली, ८. उमा वादी– कैलाली
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











