देउवाले कांग्रेस बैठक बोलाएकै दिन शशांकले आफ्नै निवासमा पकाए खिचँडी
काठमाडौं, २ माघ । नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले लञ्ज मिटिङ राखेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन शशांकले आफ्नै निवासमा लञ्ज मिटिङ राखेका हुन् । कोइराला लञ्च मिटिङमा ‘शेख परिवार’ पनि जोडिएको छ ।
लञ्ज मिटिङमा शशांक कोइराला, सुजाता कोइराला र मोमहद अफ्ताब आलम सहभागी थिए । भेटमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा चर्चा भएको आलमले बताए । उनले भने, ‘यो पारिवारिक भेट हो । पार्टीलाई कसरी अगाडि लैजाने भन्ने छलफल भएको छ ।’
केन्द्रीय कार्यसमितिको बैठकमा पनि आफूहरु समान धारणाका साथ प्रस्तुत हुने उनले बताए ।तर, पछिल्लो समय शेखर, सुजाता कोइराला पार्टी सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट देखिएका छन भने शशांक कोइराला देउवावप्रति नरम देखिएका छन् । देउवाले बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । निर्वाचनमा पार्टीले पराजय भोगेपछि देउवामाथि चौतर्फी दबाव थियो ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












