‘मुख मैथुन’ गर्न बाध्य पारेको भन्दै मेनुकाले मारिन आफ्नै श्रीमान
ललितपुर, १२ माघ । ललितपुरको फर्सिडोलमा श्रीमान–श्रीमतीबीच ‘सेक्स लफडा’ हुँदा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । गोदावरी नगरपालिका–८ स्थित डुकुछाप खोलाखेत फर्सिडोल बस्ने मेनुका रायमाझीले बिहीबार राती श्रीमान सानुभाई रायमाझीको हत्या गरेकी हुन् ।
हत्यामा संलग्न भएको आशंकामा मेनुकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नामा संलग्न मेनुका रायमाझीलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर लतिलपुरका एसएसपी गणेश ऐरले जानकारी दिए ।
बिहीबार राती करिब ३ बजेतिर मेनुकाले घाँटीमा डोरीले कसेर सानुभाईको हत्या गरेकी थिइन् । प्रहरीले बिहान ५ बजे सुचना पाएसँगै मेनुकालाई नियन्त्रणमा लिएको थियो ।
सानुभाई केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रली ठेल्ने काम गर्थे । पछि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक पुगेर भर्खरै नेपाल फर्किएका थिए । सानुभाई निकट स्रोतका अनुसार विदेशबाट फर्केपछी श्रीमती अर्कैसँग लागेको भन्दै उनले आफ्ना साथिभाईसँग कुरा गर्न थालेका थिए ।
यहि विषयमा उनीहरुको झगडा भईरहन्थ्यो । सानुभाईको एक साथीका अनुसार विदेशबाट फर्किएपछि सानुभाईले श्रीमतीलाई ‘मुख मैथुन’ र ‘गुदा मैथुन’ गर्न बाध्य पारेका थिए । बिहीबार राती पनि झगडा परेपछि सानुभाई आफैंले डोरी ल्याएर घाँटीमा लगाएका थिए । श्रीमतीले डोरी तान्ने क्रममा उनको मृत्यु हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












