ओली एक वर्ष अगावै प्रधानमन्त्रीमा नियुक्त, किन जारी गरियो २ वटा विज्ञप्ती ?
काठमाडौं, ३ फागुन । एमाले अध्यक्ष केपी ओली एक वर्ष अघि नै प्रधानमन्त्रीमा नियुक्त भएको खुलाशा भएको छ । राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्ती हेर्दा ओली २०७३ साल फागुन ३ गते नै प्रधानमन्त्रीमा नियुक्त भएको खुलाशा भएको हो । प्रधानमन्त्री नियुक्तिको जस्तो विषयमा राष्ट्रपति कार्यालय दुई विज्ञप्ती जारी भएसँगै सामाजिक सञ्जालमा भाईरल भएको छ ।
एउटा विज्ञप्तीमा २०७३ साल फागुन ३ गतेको मिति छ भने अर्कोमा आजको मिति उल्लेख गरिएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालद्धारा हस्ताक्षरित दुई वटा विज्ञप्तीलाई हेर्दा ओलीलाई दुई पटक नियुक्ति दिईएको छ । यो राष्ट्रपति कार्यालयको गम्भीर क्रुटी हो ।
उक्त घटनाले नेपालीमा एउटा उखान ‘छ हतारको काम लतार ।’ राष्ट्रपति कार्यालयले केपी ओलीलाई हतार-हतार प्रधानमन्त्रीमा नियुक्ति दिँदा जारी गरिएको विज्ञप्तीमा ओलीलाई राष्ट्रपतिले गत साल फागुनमै प्रधानमन्त्री नियुक्त गरेको व्यहोरा परेको हो । ओलीलाई राष्ट्रपतिले ०७३ साल फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरिएको भनिएको थियो, पछि सच्याएर ०७४ साल फागुन ३ बनाइयो ।
Comments
अरु समाचार
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...












