नाइजेरियाका अपहरित ११० छात्रामध्ये ७६ जना रिहा
अबुजा, नाइजेरिया, ८ चैत। नाइजेरियामा गत महिना बोकोहराम समूहले अपहरण गरेका ११० छात्रामध्ये ७६ जनालाई उक्त समूहले बुधबार रिहा गरेको यहाँको सरकारले बुधबार पुष्टि गरेको छ ।
बोको हराम समूहले उच्च अध्ययनका लागि नाइजेरियाली उत्तरी शहर दाप्चीस्थित एक क्याम्पसबाट उनीहरूलाई अपहरण गरेको थियो ।
सूचना तथा सस्कृति मन्त्री लाई मोहम्मदले अपहरित छात्राहरूको रिहाइबारे बताउनुभयो, सबै ७६ जना किशोरीहरूलाई स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे रिहाभएका छन् । उनीहरूलाई रिहा गर्न सरकारले अनौपचारिक प्रयास गरेको मन्त्री मोहम्मदले बताउनुभयो । उहाँले थप्नुभयो, “देशका केही साथीहरूको सहयोगमा विनाशर्त मुक्त उनीहरूलाई मुक्त गरिएका छ ।”
मोहम्मदका अनुसार उनीहरूको रिहाई विना कुनै शर्त भएको बताउनुभयो । किशोरीहरू आतङ्कवादीको जालमा फसेका थिए तर सरकारले हिंसारहित उपाय अवलम्बन गरेर उनीहरूलाई रिहा गराउन सरकार सफल भएको छ ।
रिहा भएका सबै किशोरी अहिले सुरक्षित अवस्थामा आफ्ना अभिभावकका साथमा रहेका सरकारको प्रवक्तासमेत रहेका मन्त्री मोहम्मदले बताउनुभयो ।
कसैको ज्यान नजाओस् भनेर सेनाले दाप्चा क्षेत्रमा आफ्नो गतिविधिलाई विश्राम दिएको सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
बुधवार बिहान सबेरै गाडी चढेर नगरमा बोको हराम भन्ठानिएका विद्रोहीहरूले स्थानीय समुदायलाई ती बालिकाहरू जिम्मा लगाएका थिए । छात्राहरू कमजोर र थकित देखिएका प्रत्यक्षदर्शी अभिभावकले सिन्ह्वालाई बताए । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...













