पितृसतात्मक शैलीको झल्को नेकपाको केन्द्रिय समितिमा, महिला सहभागिता १६ प्रतिशत मात्रै (सुचीसहित)
काठमाडौं ८,जेष्ठ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले पूर्णता पाउदै गर्दा महिलाको सहभागीतामा भने प्रश्न चिन्ह खडा भएको छ ।
कानुनमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था भएपनि जम्मा १६ प्रतिशत भएको भन्दै महिला नेतृहरु भने असन्तुष्ट भएका हुन् । सो पार्टीकी केन्द्रिय सदस्य अष्टलक्ष्मी शाक्यले मुख्य नेतृत्वमा अझै पितृसत्तसत्मक सोच रहेको भन्दै गुनासो पोखेकी छिन् ।
त्यस्तै,अर्की नेतृ तथा केन्द्रीय सदस्य पम्फा भुसालले राजनीतिक दलमा पनि महिला सहभागिताको विषयलाई कानुन बनाएर अनिवार्य ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गर्नुपर्ने बताइन् । उनले भनिन्– ३३ प्रतिशत महिला सहभागिता भनेको महिलाई ३३ प्रतिशत राख्नुपर्छ भन्ने होइन् ५० प्रतिशत सम्म पुर्याउन सक्षम बनाउने भन्ने हो । राजनीतिमा महिला सहभागिता भएन भने बाध्यात्मक रुपमा महिला सहभागिता गराँउनुपर्ने स्थानमा कार्यान्वयन गराउन समस्या हुन्छ ।’
हालै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ केन्द्रीय कमिटिमा ७३ मात्र महिला सदस्य अटाएका छन् । पार्टीका महासचिव विष्णु पौडेलले मंगलबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार केन्द्रीय कमिटीमा १६ प्रतिशत मात्र महिला अटाएका छन् । पार्टीमा ३३ प्रतिशत महिला प्रतिनिधित्वका लागि १ सय ४५ महिला सदस्य हुनुपथ्र्यो ।
हेराैं नेकपाका केन्दिय सदस्यको नामावली सहित
१. अञ्जना विसङ्खे
२. अमृता थापमागर
३. अष्टलक्ष्मी शाक्य
४. आशा कोइराला
५. ओनसरी घर्ती
६. ईश्वरी रिजाल
७. उमा कोइराला
८. उर्मिला अर्याल
९. कमलादेवी महतो
१०. कमला रोका
११. कल्याणी खड्का
१२. कुमारी मोक्तान
१३. गरिमा शाह
१४.गोमा देवकोटा
१५. गौम प्रसाईं कोइराला
१६. गौरी ओली
१७. गंगा कार्की
१८. जयन्ती राई
१९. जयपुरी घर्ती
२०. जया घिमिरे
२१.जुली महतो
२२.तारा घर्ती
२३.थममाया थापा
२४.दामा शर्मा
२५.दुर्गाजयन्ती राई
२६. देवी ज्ञवाली
२७. धर्मशीला चापागाई
२८. नारायणी शर्मा
२९. नारायणी शर्मा
३०. पद्मा अर्याल
३१. पम्फा भुषाल
३२. पार्वती थापा
३३. पूर्णकुमारी सुवेदी
३४. पुष्पा घर्ती
३५. बलावती शर्मा
३६. विना मगर
३७. विन्दा पाण्डे
३८. विना श्रेष्ठ
३९. विमला घिमिरे
४०. विमला सुवेदी
४१. बोधमाया यादव
४२. मना केसी
४३. ममता गिरी
४४. मञ्जु चौधरी
४५.यशोदा सुवेदी
४६. रचना खडुका
४७. राधा ज्ञवाली
४८. रामकुमारी चौधरी
४९. रामकुमारी झाँक्री
५०. रामरतीदेवी राम
५१. रुपा चौधरी
५२. रेखा शर्मा
५३. रेणु चन्द
५४. रेणु दाहाल
५५. लक्ष्मी पोख्रेल
५६. लिला भण्डारी
५७. सत्या पहाडी
५८. सरला यादव
५९. सरिता कार्की
६०. सावित्रा भुसाल
६१. सीता गिरी ओली
६२. सिता पोखरेल
६३. सिता पौडेल
६४. सिता सुनदास
६५. सुजिता शाक्य
६६. शशी श्रेष्ठ
६७. शान्ता चौधरी
६८. शारदा सुवेदी
६९. सुशीला नेपाल
७०. सुशीला सिंखडा
७१. सुशीला सिरपाइली
७२. श्रीमाया थकाली
७३. ज्ञानु बस्नेत
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












