सेक्सका फाईदा के के हुन सक्छन् ? हेराैं ५ बुदाँमा
यौन सम्पर्कले मानिसलाई केहि समयको लागि मात्र आनन्दको महसुस गराउदैन यो स्वास्थ्यको लागि पनि धेरै लाभदायक छ। हामी सेक्स बाट हाम्रो स्वास्थ्यमा कस्तो फाइदा पाउँछौं ? यसबारे जानकारी दिने प्रयास यहाँ गरिएको छ ।
१, रोग रोकथाम: अनुसन्धानले देखाउँछ कि नियमित याैन सम्पर्क गर्ने व्यक्तिहरू कम बिरामी हुन्छन् र कार्यालयमा समेत कम छुट्टी लिन्छन्।
२, कामुकतामा वृद्धि: “अधिक सेक्स गर्दा यौन क्षमता बढ्छ,” शिकागोको डा. Laren Schreiser भन्छन् ‘महिलाहरुमा यौन संक्रामक छ भने योनि रोगबाट समेत बचाउछ । यस अवस्थामा, महिलाहरूको यौन इच्छा झन बढ्छ।
३, मुत्रासयलाई फाइदा: लगभग ३० प्रतिशत महिलाहरु लाई मूत्राशय संग सम्बन्धित समस्या हुन्छ। संभोगको समयमा मांसपेशिको कसरत हुने गर्दछ, जसले मूत्रासय स्वस्थ राख्ने काम गर्दछ।
४, राम्रो रक्तचाप: अनुसन्धानका अनुसार यौन सम्बन्धले पनि रक्तचापलाई स्वचालित बनाउने काम गर्दछ । साधारणतया रक्तचाप १२०/८० हुनुपर्छ। यसमा १२० सिस्ट्रोलिक र ८० डाईस्ट्रिक हुन्छ। यौन सम्पर्क हुँदा सिस्टोलिक दबाव घट्छ।
५, मुटुकोलागि अति उत्तम: नियमित यौन सम्पर्कले शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन हार्मोन को मात्रा बढाउछ। यसले मुटु र हड्डिहरु पनि स्वस्थ राख्छ। यसको फाइदाहरूका कारण विश्वकपमा समेत, जर्मनीको फुटबल टोलीका खेलाडीहरूले पत्नीहरूलाई सँगै ल्याउने मौका पाउँदछन।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












