सेक्सका फाईदा के के हुन सक्छन् ? हेराैं ५ बुदाँमा
यौन सम्पर्कले मानिसलाई केहि समयको लागि मात्र आनन्दको महसुस गराउदैन यो स्वास्थ्यको लागि पनि धेरै लाभदायक छ। हामी सेक्स बाट हाम्रो स्वास्थ्यमा कस्तो फाइदा पाउँछौं ? यसबारे जानकारी दिने प्रयास यहाँ गरिएको छ ।
१, रोग रोकथाम: अनुसन्धानले देखाउँछ कि नियमित याैन सम्पर्क गर्ने व्यक्तिहरू कम बिरामी हुन्छन् र कार्यालयमा समेत कम छुट्टी लिन्छन्।
२, कामुकतामा वृद्धि: “अधिक सेक्स गर्दा यौन क्षमता बढ्छ,” शिकागोको डा. Laren Schreiser भन्छन् ‘महिलाहरुमा यौन संक्रामक छ भने योनि रोगबाट समेत बचाउछ । यस अवस्थामा, महिलाहरूको यौन इच्छा झन बढ्छ।
३, मुत्रासयलाई फाइदा: लगभग ३० प्रतिशत महिलाहरु लाई मूत्राशय संग सम्बन्धित समस्या हुन्छ। संभोगको समयमा मांसपेशिको कसरत हुने गर्दछ, जसले मूत्रासय स्वस्थ राख्ने काम गर्दछ।
४, राम्रो रक्तचाप: अनुसन्धानका अनुसार यौन सम्बन्धले पनि रक्तचापलाई स्वचालित बनाउने काम गर्दछ । साधारणतया रक्तचाप १२०/८० हुनुपर्छ। यसमा १२० सिस्ट्रोलिक र ८० डाईस्ट्रिक हुन्छ। यौन सम्पर्क हुँदा सिस्टोलिक दबाव घट्छ।
५, मुटुकोलागि अति उत्तम: नियमित यौन सम्पर्कले शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन हार्मोन को मात्रा बढाउछ। यसले मुटु र हड्डिहरु पनि स्वस्थ राख्छ। यसको फाइदाहरूका कारण विश्वकपमा समेत, जर्मनीको फुटबल टोलीका खेलाडीहरूले पत्नीहरूलाई सँगै ल्याउने मौका पाउँदछन।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












