पुर्व मिस नेपाल निकिता चण्डकको डेब्यू फिल्म ‘रानीमहल’ को सुटिङ रद्द, २५ प्रतिशत छायांकनमै डेढ करोड झ्वाम !
काठमाडाैं ८, असार । पुर्व मिस नेपाल निकिता चण्डकले डेब्यू गर्न लागेको फिल्म ‘रानीमहल’ छायांकन पुरा नगरेर सुटिङ स्थलबाट काठमाडाैं फर्केको छ ।
पाल्पाको रानीमहलमा छायांकन भइरहेको चलचित्र आर्थिक समस्याका सुरु भएपछि अनिश्चितकालिन सुटिङ स्थगित गरेर सुटिङ युनिट काठमाडौं फर्केको हो ।
फिल्मको हालसम्म २५ प्रतिशत मात्रै छायांकन सकिएको निर्माण टिमका एक सदस्यले बताए । २५ प्रतिशत छायांकनमा निर्देशकले ३७ दिन लगाएका छन् । निर्देशक हिमाल न्यौपाानेले यो कुरा घुमाउरो पाराले स्विकार गरे । सामान्यतः ३७ दिन भनेको नेपाली फिल्मको ‘अलमस्ट’ सबै छायांकन सकिने समय हो ।
तर अपत्यारिलो कुरा फिल्म निर्माण घोषणाको समयमा मिडियामाझ बोलिएको डेढ करोड बराबरको बजेट २५ प्रतिशत छायांकनको समयमा नै सकिएपछि निर्माण टिममा लफडा सुरु भएको हो ।
निर्माता (वेदप्रसाद) विमल भुषाल निकट श्रोतका अनुसार हालसम्म १ करोड ६० लाख रुपैयाँ ‘रानीमहल’ सेटमा खर्च भइसकेको छ । भुषालले निर्देशक न्यौपानेले अनावश्यक रुपमा पैसा सकाएको भन्दै अब फिल्मको बाँकी काम आफुले अघि बढाउन नसक्ने बताएका छन् । निर्माताको यो कुरा सुन्दै गर्दा फिल्मको अबको छायांकन अनिश्चित बनेको छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












