बालबालिकाको हकमा राज्य अत्यन्तै संवेदनशीलः मन्त्री थापा
काठमाडाैं १३, असार । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिका राष्ट्रका कर्णधार भएकोले बालबालिकाको विषयमा राज्य अत्यन्तै संवेदनशील रहेको बताएकी छन् ।
सो कुरा सातवटै प्रदेशबाट राजधानीमा भेला भएका बालबालिकाहरुको राष्ट्रिय सम्मेलनमा बताएकी हुन । बालबालिकाको क्षेत्रमा कार्यरत झण्डै पाच दर्जन संस्थाहरु संलग्न रहेको नेटवर्क कनसोटियमद्धारा आयोजित कार्यक्रममा अधिकार कर्मिहरुले बालबालिकको समस्यालाई राज्यले बेवास्ता गरेको भन्दै गुनासो गरेका थिए ।
सातवटै प्रदेशबाट करिव तीस जना बालबालिकाहरु सहभागी रहेको सो भेलामा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले बाल अधिकारको संरक्षण र संवद्र्घनमा राज्य चनाखो हुनु पर्नेमा जोड दिइन । उनले बालबालिका माथि मानवअधिकार उलङ्घनका घटनाहरू भइरहेको भन्दै त्यसप्रति सरकारले विषेश ध्यान दिनु पर्ने धारण राखेकि हुन ।
कनसोटियमका अध्यक्ष सन्तराम डगोलको अध्यक्षतामा भएको सो कार्यक्रमा अधिकार कर्मिहरु कृष्णचन्द्र आर्चाय, गुणकेशरी श्रेष्ठ लगायतले बालबालिकाको विषयमा आआफ्ना धारणा राखेका थिए ।
Comments
अरु समाचार
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
कांग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्...
-
अध्यादेश सम्बन्धमा संविधानविद्हरूसँग राय लिँदै राष्ट्रपति पौडेल
काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
सम्पत्ति छानविन आयोगको टीओआर तयार: “महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा”
सम्पत्ति छानविन आयोगको टीओआर तयार: "महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा” काठमाडाैं । वालेन्द्र...
-
एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।संघीय संसदीय दलको कार्यालय...
-
आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा...
-
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित
काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको...












