ग्लोबल आइएमर्इ बैंकले ७.५० प्रतिशतले नाफा बृद्दि गर्यो
काठमाडौं १७, साउन । ग्लोबल आइएमर्इ बैंकले ७.५० प्रतिशतले नाफा बढाएको छ। बैंकले गत आर्थिक वर्षमा २ अर्ब १५ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्ष दुर्इ अर्ब रुपैयाँ थियो। ४ प्रतिशतले मात्रै निक्षेप बढाएको बैंकले ऋण लगानी भने १५ प्रतिशतले बढाएको छ।
बैंकले असारसम्ममा एक खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९३ अर्ब ३७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। स्प्रेड दर र आधार ब्याज दर बढाएको बैंकको ब्याज आम्दानी ५५ प्रतिशतले बढेको छ भने ब्याज खर्च सत प्रतिशत बढेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको पूँजी अघिल्लो बर्ष नै पुर्याइसकेको बैंकको जगेडा कोष भने ८९ प्रतिशतले बढेर ४ अर्ब ५७ करोडरु रुपैयाँ पुगेको छ।
खराव कर्जा सुधार गर्दै ०.६९ प्रतिशतमा झारेको छ। आधार व्याजदर १०.५५ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने १.५ प्रतिशत बिन्दुले बढाएर ४.८६ प्रतिशत पुर्याएको छ। निक्षेप संकलनको प्रतिस्पर्धाभन्दा पनि भएकै निक्षेपलार्इ जोगाउन उच्च ब्याज दिँदा नाफामा बढोत्तरी आउन सकेन।
पुरानो तरिकाले तयार पारिएको वासलात र एनएफआरएस अनुसारको वासलातमा केहि फरक देखिएको छ। जसले गर्दा नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार प्रतिशेयर आम्दानी २४.२६ रुपैयाँ छ भने एनएफआरएस अनुसार २२.३० रुपैयाँ छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












