‘उद्योगीलाई प्रोत्साहन नगरेसम्म राज्यको विकास हुँदैन: अध्यक्ष प्रचण्ड
काठमाडाैं ७,भदाै । ने क पा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी व्यवसायीलाई राज्यले जथाभावी ‘कस्न’ नहुने बताएका छन् ।
राज्यले उद्योगी व्यवसायीलाई राष्ट्र सेवकको रुपमा कम र नाफाखोरीको रुपमा बढी हेर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई राज्यले प्रोत्साहित गर्नुपर्ने बताए ।
बिहीबार पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको आठौँ वार्षिकोत्सव कार्यक्रममा प्रचण्डले उद्योगी व्यवसायीलाई प्रोत्साहन गरेपछि मात्र देशको आर्थिक विकास हुनसक्ने धारणा राखे । उनले भने, ‘उद्योगीलाई प्रोत्साहन नगरेसम्म राज्यको विकास हुँदैन । विकासका निम्ति चाहिने नीति नियम बनाउनुपर्छ त्यो आवश्यक छ तर उद्योगी व्यवासायीको मार्कालाई पनि बुझ्नुपर्छ ।’
प्रचण्डले अहिले उद्योगी व्यवासायी मर्कामा परेको गुनासो आइरहेको भन्दै यसबारे आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने समेत बताए ।
राज्य नियन्त्रणकारी र दमनकारी भयो भने लक्ष्य पूरा नहुने भन्दै उनले यस विषयमा सरकारसँग कुरा गर्ने बताए ।
जनताको चाहना र अपेक्षा ठूलो तर त्यो अनुसार राज्यले केही गर्न नसकेको प्रचण्डको गुनासो थियो ।
‘व्यवसायीहरु ठग हुन् भन्ने अवस्था सृजना गर्नुहुँदैन,’ उनले थपे ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












