एसियन गेम्समा नेपालको पुरुष भलिबल टोलीको पहिलो सफलता
काठमाडाैं १२,भदाैं । एसियन गेम्स (एसियाड) मा नेपालको पुरुष भलिबल टोलीले पहिलो जित हात पारेको छ। ३२ वर्षपछि एसियाड खेलेको नेपालको पुरुष भलिबल टोलीले मंगोलियालाई हराएको हो।
इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत १३औँ-१८औँ पोसिजनको लागि भएको क्वाटरफाइनलमा नेपालले मंगोलियालाई ३-१ सेटमा पराजित गरेको हो।
पहिलो सेट टाइब्रेकरमा २८-२६ ले गुमाएपनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ सेट जित्यो। नेपालले दोस्रो सेट सहजै २५-१६ ले जित्दै खेल १-१ को बराबरी गर्यो।

तेस्रो सेटमा नेपाल सुरुदेखि नै पछि परेको थियो। तर अन्तिमा उक्त पनि पनि टाइब्रेकरसम्म पुग्यो र नेपालले ३०-२८ ले जित्दै २-१ को अग्रता लियो। तेस्रो सेट नेपालले २५-२० ले जित्दै एसियाडको इतिहासमा पहिलो खेल जितेको हो।
नेपालले अब १३औँ-१६औँ पोजिसनको लागि हुने सेमिफाइनलमा दक्षिण एसियाली राष्ट्र श्रीलंकासँग खेल्नेछ।
एसियाडको पुल डी मा रहेको नेपालले यसअघि चाइनिज ताइपेई र दक्षिण कोरियासँग ३-० को सोटो सेटमा हार बेहवरेको थियो।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












