नुबियाले ल्यायो बजारमा एकैसाथ ४ स्मार्टफोन
काठमाडाैँ १९,भदाै । आईपीटी नेपाल प्रालिले नेपालमा नुबिया ब्रान्डको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनिले नेपालि बजारमा एकै पटक चारवटा स्मार्ट फोन सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको स्मार्टफोनमा एम २ लाईट,एन२, जेड१७ मिनि , जेड१७ मिनि एस छन्। कम्पनिले यू ड्ट निड डिएसएलआर भन्ने ह्यासट्यागका साथ क्यामरा सार्वजनिक गरेक हो ।
कम्पनिका अनुसार नुबिया एम २ लाइटमा ४ जीबी र्याम र ३२ जीबी रोम छ ।१६ मेगापिक्सलको फ्रन्ट र १३ मेगापिक्सलको रियर क्यामरा रहेको स्मार्टफोनको बजार मुल्य १९ हजार ९सय ९९ छ । १६ मेगापिक्सलको फ्रन्ट र १३ मेगापिक्सलको क्यामरा रहेको अर्को फोन नुबिया एन २ मा पाँच हजार एनएएचको ब्याट्रि छ ।
चार जीबी र्याम र ६४ जीबी रोम रहेको फोनको मुल्य २४ हजार ८सय ९९ तोकिएको छ ।त्यस्तै तीनवटा क्यामरा रहेको जेड १७ को मुल्य २९ हजार ९सय ९९ छ । त्यस्तै चार क्यामरा रहेको जेड १७ मिनि एस को मुल्य ३७ हजार ९सय ९९ तोकिएको कम्पनिले जनाएको छ कम्पनिका अनुसार उक्त फोनमा १३ मेगापिक्सलको ड्युल रियर क्यामरा र १६ प्लस पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












