Finalists: #TheBest FIFA Men's Player Award 🏆
🇵🇹 @Cristiano
#FIFAFootballAwards pic.twitter.com/L1ckRiZTv6
🇭🇷 @lukamodric10
🇪🇬 @MoSalah— FIFA (@FIFAcom) September 3, 2018
फिफा बेस्ट अवार्ड : अन्तिम तीनमा परेनन् मेसी
काठमाडाैँ १८,भदाै । फिफा बेस्ट अवार्डको अन्तिम तीनको सूचीमा लियोनेस मेसीको नाम छुट्दा लुका मोडरिच र मोहमद सलाह पहिलो पटक अन्तिम सूचीमा अटाएका छन्। यी दुईसँगै साविक विजेता क्रिस्टियानो रोनाल्डो पनि उक्त सूचीमा छन्।
रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। रियलबाटै खेल्ने मोडरिचले आफ्नो कप्तानीमा क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याए।
सलाहले गत सिजन लिभरपुलका लागि कीर्तिमानी गोल गरेका थिए।
यसैगरी पुरुषको प्रशिक्षकतर्फ अन्तिम तीनको सूचीमा विश्वकपको फाइनलमा पुगेका फ्रान्सका डिडियर डेसच्याम्प, क्रोएसियाका ज्लाट्को डालिच र रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेजिन जिदान छन्।
महिला प्रशिक्षकतर्फ लियोनका रेनाल्ड पेड्रोस, जापानका असाका ताकाकुरा र नेरद्लयाण्ड्सका सारिना विएनमान छन्।
उत्कृष्ट गोलकिपरको अन्तिम तीन सूचीमा बेल्जियमका टिबाउट कोर्तवा, फ्रान्सका ह्युगो लोरिस र डेनमार्कका क्यास्पर सेमिकल छन्।
फिफा पुस्कास अवार्डका लागि दश खेलाडीको गोल मनोनयनमा परेको छ। जसमा गारेथ बेल, डेनिस चेरिसेभ, लाजारोस क्रिस्टोडोउलोउपोलस, क्रिस्टियानो रोनाल्डो, जर्जियन डे अरासकाएटा, रिले म्याग्री, लियोनल मेसी, बेन्जामिन पाभार्ड, रिकार्डो क्वारेस्मा र मोहमद सलाह छन्
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












