भारतीय सेनाध्यक्षलाई विश्वप्रकाशको यस्तो प्रश्नः नेहरुले त माफी मागे ,नेपालबारे धावा बोल्ने को हाैँ तिमी ?
काठमाडाैँ २,असोज । भारतिय सेना प्रमुखले विमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासको समापन कार्यक्रममा नेपालबारे गरेको टिप्पणीको विषयमा कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सेना प्रमुखले माफी माग्नु पर्ने जनाएका छन् । यस्तै, प्रवक्ता शर्माले आेलीलाई व्यङ्ग्य गर्दै ‘राज्य दुब्ला भए राष्ट्र मोटाउन्या है कमरेड’ भनेर प्रश्न समेत गरेका छन् ।
भारतीय सेना प्रमुख विपिन राउतले भारतीय सेना प्रमुख बीपीन रावतले नेपाल भारत तर्फ ढल्कनै पर्ने भन्दै, नेपाललाई भारतको एक हिस्सा बन्न चेतावनी दिएका थिए । राउतले भनेका छन्, ‘चीनसँग पैसा छ र उनीहरु त्यसलाई लगानी गर्न चाहन्छन्’ उनले भने, ‘आज उनीहरुसँग आर्थिक सहयोग लिएका राष्ट्रले भोलि महसुस गर्नेछन् कि कुनै पनि कुरा सित्तैमा पाइँदैन ।’
यस्तो अभिव्यक्ति आएको केहि समय मै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय सेना प्रमुखको टिप्पणी गम्भीर रहेको भन्दै भारतीय सेना प्रमुख राउतलाई कुनै जमानामा नेहरुले समेत माफी मागेको कुरा स्मरण गराएका छन् ।
हेर्नुहोस् भनाईः
भारतीय सेनाध्यक्षको नेपाल टिप्पणी गम्भीर छ !
कुन दल के धारणा बनाउंछन् ,त्यो दोस्रो कुरा हो l नेपाल राज्यले हाम्रो साझा र प्रष्ट दृस्ठिकोण प्रष्ट भाषामा व्यक्त गर्न जरुरी छ ! हेक्का रहोस् उस जमानामा नेहरुले मागेका थिए माफी !
राज्य दुब्ला भए रास्ट्र मोटाउन्या है कमरेड !!!! pic.twitter.com/KBGur1TUq6
— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 17, 2018
Comments
अरु समाचार
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...











